धुलिखेल / शरिरमा केही वर्ष वा एक दशक पछिसम्म कुन खाले रोग लाग्न सक्छ भनेर परिक्षण गर्ने विधी (जेनोप्लान) धुलिखेल अस्पतालले शुरु छ । मुख भित्रको स्वाब (र्यालको स्वाब ) निकालेर त्यसलाई परिक्षण गरी वंशाणुगत रोग,क्यान्सर वा मधुमेह, थप यता
दाप्चा / नमोबुद्ध नगरपालिका वडा नं ८ र ९ का तीन नेवारी वस्तीमा लाग्ने विशेष जात्रा सकिएको छ । पञ्चमीको दिन देखि ५ दिन सम्म चल्ने दाप्चामा चल्ने कृष्णजन्माष्टमीको विशेष जात्रा सकिएको हो । विभिन्न जात्रा तथा नाँच गरेर जात्रा थप यता
बनेपा / यो बर्ष पनि श्रीकृष्ण जन्माष्टमीका अवसरमा सोमबार काभ्रेमा १० हजार कन्या पूजिएका छन् । जिल्लामा नेवार समुदायको बसोवास रहेको श्रीखण्डपुुर, दाप्चा, साँगा, जनागाल, बुडोल, २८ किलो, पलाञ्चोक लगायतका स्थानमा कन्या पूजा थप यता
बनेपा / अविरल वर्षासँगै पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग र जिरोकिलो –मेलम्ची सडक खण्ड (हेलम्बु मार्ग) सुचारु भएको छ । जिल्लाको भुम्लु गाउँपालिका वडा नं ८ बन्देउडाँडा स्थित अरनिको राजमार्गमा माथिबाट थप यता
काभ्रे । नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । भदौ १६ गते बनेपामा साँस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाउन लागेको हो । जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीका विभिन्न थप यता
धुलिखेल / भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको कपडा काभ्रे प्रहरीले बरामद गरेको छ । विहिबार विहान ६ बजे वीपी राजमार्ग पर्ने धुलिखेल नगरपालिका वडा नं.६ धुलिखेलचोक स्थित सडक खण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा महोत्तरीको थप यता
धुलिखेल / धुलिखेल नगरपालिका वडा नं २ मा सस तथा चाउमिन बनाउने कारखानामा आगलागी भएर पूर्ण क्षति भएको छ । वडा नं २ थिङ्ग गाउँमा दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ घर भएका शम्भु कार्कीले सञ्चालन गरेको कारखानामा विहान अन्दाजी थप यता
काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप थप यता
रोशी / रोशी गाउँपालिका वडा नं ३ स्थित ताराखसे पोखरी क्षेत्रमा पर्यटकीय पूर्वाधार तयार गरिएको छ । महाभारत श्रृखंलामा पर्ने ताराखसे लेक क्षेत्रमा रहेको पोखरी क्षेत्रमा रोशी गाउँपालिकाले संघीय सरकारको पर्यटन थप यता
धुलिखेल / दक्षिण कोरियामा रहेका नेपालीले पनि धुलिखेल अस्पतालको सेवा पाउने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र धुलिखेल अस्पतालको साझेदारीमा त्यहाँ रहेका नेपालीलाई ‘टेलिमेडिसिन’मार्फत स्वास्थ्य थप यता