मुख्य समाचार

नमोवुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

२०८३ जेष्ठ ८, शुक्रबार |  संवाददाता

खनालथोक/ नमोबुद्ध नगरपालिकाको वडा नं ७ लाई ‘बालमैत्री वडा’ घोषणा गरिएको छ । बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै थप यता

नेपाली कांग्रेसको संकल्प : ‘सुकुम्वासी समस्यामुक्त स्थानीय तह’ देखि शुन्य बेरुजुसम्म

२०८३ जेष्ठ ६, बुधबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनप्रतिनिधीले सुशासन, नागरिकमैत्री सेवा, आर्थिक समृद्धिका संघीयताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा ३३ बुँदा संकल्प गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, थप यता

नेपाली कांग्रेसले धुलिखेलमा प्रदेश र स्थानीय तह केन्द्रीत बागमती प्रदेश स्तरीय भेला गर्ने 

२०८३ बैशाख ३०, बुधबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ ४ र ५ गते धुलिखेलमा प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला गर्ने भएको छ । ‘जरा अभियान’ अन्तर्गत ७ वटै प्रदेशमा विभिन्न मितिमा थप यता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

२०८३ बैशाख २८, सोमबार |  संवाददाता

पोखरा / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेशकुमार श्रेष्ठ उम्मेदवार भएका छन् । सिन्धु हेलम्बु यातायात सेवा प्रा. लिका अध्यक्ष रहेका श्रेष्ठले पुण्यप्रसाद (सरोज) सिटौला) को समूहबाट थप यता

सशस्त्र प्रहरी बल नं. १५ गणको स्थापना दिवसमा उद्धारकर्तालाई सम्मान

२०८३ बैशाख २५, शुक्रबार |  संवाददाता

पाँचखाल । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नं ७ लास्कोट र घुमाउने खोलाबीच फसेका यात्रुको उद्धार गर्ने सशस्त्र प्रहरीलाई नगदसहित सम्मान गरिएको छ । गत २१ वैशाख रातिको अविरल वर्षापछि आएको बाढीका कारण रोशी खोलामा थप यता

केयूका विद्यार्थीले जिरीमा संकलन गरे १ सय ५० किलो फोहोर

२०८३ बैशाख २२, मंगलबार |  संवाददाता

जिरी /काठमाडौं विश्वविद्यालय (केयू)को जियोम्याटिक्स विभागका विद्यार्थीले दोलखाको जिरीमा १ सय ५० किलोग्राम फोहोर संकलन गरेका छन् । केयूको ‘युथ सोलिडारिटी क्लब’ मा आवद्ध विद्यार्थीहरुले त्यहाँको जिरी बसपार्कदेखि अस्पताल थप यता

भैरवकुण्ड मन्दिरको प्रांगणमा ६४ शिवलिंगको प्राण प्रतिष्ठापन

२०८३ बैशाख २०, आईतबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ३,मेथिनकोटस्थित भैरवकुण्ड मन्दिरको प्रांगणमा ६४ शिवलिंगको प्राण प्रतिष्ठापन गरिएको छ । विश्व हिन्दु माहासंघ नेपाल राष्ट्रिय समिति वागमति प्रदेश कार्यसमितिका सहकोषाध्यक्ष तथा थप यता

दक्ष प्राविधिक तयार गर्दै बागमती प्रदेश सरकार

२०८३ बैशाख २०, आईतबार |  संवाददाता

बनेपा / बागमती प्रदेश सरकारले विभिन्न क्षेत्रका प्राविधिक जनशक्ति तयार गरिरहेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्ले विभिन्न साझेदार थप यता

‘पनौती कलाँती भूमिडाँडाको सेरोफेरो’ बृतचित्रमा

२०८३ बैशाख १४, सोमबार |  संवाददाता

भूमिडाँडा/ धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी बृतचित्र निर्माण गरिएको छ । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा र आसपासका विभिन्न थप यता

बाढी पहिरोले क्षतिग्रस्त शंखेश्वरी मन्दिरको पुनर्निर्माण थालियो

२०८३ बैशाख १०, बिहिबार |  संवाददाता

शंखु फेदी / दुई बर्ष अघि आएको बाढी र पहिरोले क्षतिग्रस्त भएको धुलिखेल नगरपालिका वडा नं १२, शंखुफेदीस्थित शंखेश्वरी मन्दिरको पुनर्निर्माण थालिएको छ । २०८० असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोले क्षतिग्रस्त थप यता