धुलिखेल / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेपलाञ्चोकको अध्यक्षमा पुनः इन्द्रबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । ६ औं जिल्ला अधिवेशनले थापामगरकै नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो थप यता
पनौती / मातृशोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र परिवारजनलाई समवेदना प्रकट गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनौतीस्थित निवास आएका छन् । आमा देवमाया हुमागाईको शोकमा रहेका थप यता
धुलिखेल / नेकपा एमाले धुलिखेल नगर कमिटीको अध्यक्षमा विष्णु धिताल ‘काभ्रेली’ निर्वाचित भएका छन् । दोस्रो अधिवेशनबाट धितालको नेतृत्वमा कमिटी सर्वसम्मत भएको हो । कमिटीको उपाध्यक्षमा पुष्पराज राउत, सचिवमा कृष्णहरी कोइराला, थप यता
रोशी / रोशी गाउँपालिका वडा नं २, नारायणटारमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान सञ्चालन गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय र जिल्ला कार्यसमिति काभ्रेको परिपत्र अनुसार १०० दिने बिशेष अभियान तथा थप यता
बनेपा / नेकपा एमालेको गुटगत राजनीति जनसंगठनमा देखिन थालेको छ । एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को ३१ औं जिल्ला अविधेशनमा यो छताछुल्ल भएको छ । पार्टी निकट संस्थापन थप यता
बनेपा / पार्टी संगठन निर्माणको लागि नेपाली कांग्रेस काभ्रे १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा खटिने भएको छ । पार्टीले घोषणा गरेको १०० दिने विशेष अभियान अन्तर्गत जिल्लामा विभिन्न गतिविधी सञ्चालन गर्ने निर्णय गरेको जिल्ला थप यता
बनेपा / नेपाली कांग्रेस काभ्रेले असोज दोस्रो साताको अविरल बर्षापछिको बाढी र पहिरोको कारण काभ्रेमा ज्यान गुमाएका ७८ जनाकै परिवारमा पुग्ने निर्णय गरेको छ । शुत्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले शोक प्रस्ताव पारित गर्दै थप यता
बनेपा / नेकपा माओवादी केन्द्रको कृषक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य बासुदेव उपाध्याय (धिताल) ले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा थप यता
धुलिखेल / नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको सरकारलाई काम गरेर देखाउने चुनौती रहेको बताएका छन् । ‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समिति’ र नेपाली कांग्रेस थप यता
धुलिखेल / जिल्ला सदरमुकाम धुलिखेल नेपाली कांग्रेसको ‘चारतारे झण्डा’ ले सिंगारिएको छ । धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा स्थापना गरिएको वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न असोज ५ गते शनिवार नेपाली थप यता