राजनीति

विभिन्न १२ विधाका उत्कृष्ट युवालाई सम्मान

२०८१ आश्विन ३, बिहिबार |  संवाददाता

बनेपा / एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले विभिन्न १२ विधाका उत्कृष्ट  युवालाई सम्मान गरेको छ । युवा संघले १२ विधामा आफ्नो पेशा व्यवसायसहित विवरण भर्न डिजिटल माध्यम सम्मानको लागि खुल्ला आव्हान गरेको हो । थप यता

संविधान दिवस २०८१ को पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम

२०८१ आश्विन २, बुधबार |  संवाददाता

धुलिखेल / संविधान दिवस २०८१ को पूर्वसन्ध्यामा काभ्रेमा विभिन्न रचनात्मक कार्यक्रम गरिएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिले सोमबार नमुना विद्यालय स्तरीय संविधान विषयक कविता थप यता

कांग्रेस सभापति देउवा असोज ५ गते वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न धुलिखेल आउने

२०८१ आश्विन २, बुधबार |  संवाददाता

बनेपा / असोज ५ गते शनिवार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा काभ्रेको धुलिखेल आउने भएका छन् । धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा स्थापना गरिएको वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न पूर्व थप यता

माओवादी वडा कमिटी सचिवसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश

२०८१ भाद्र २७, बिहिबार |  संवाददाता

बनेपा / नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं ४ कमिटी सचिवसहित एमाले, राप्रपा लगायतका पार्टी परित्याग गरी विभिन्न व्यक्तिहरुले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । नेपाली काग्रेस जिल्ला कार्यालय बनेपामा आयोजित थप यता

धुलिखेलमा तयार भयो वी.पी. को प्रतिमा, कांग्रेस सभापति देउवाले असोज ५ मा अनावरण गर्ने

२०८१ भाद्र २१, शुक्रबार |  संवाददाता

धुलिखेल  /  धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पताल चोकमा महामानव वी.पी. कोइरालाको प्रतिमा तयार गरिएको छ । २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको प्रतिमा निर्माण ९ थप यता

नेपाली कांग्रेस काभ्रेले खुवायो ‘दर’, तीज विशेष कार्यक्रममा भव्य सहभागिता

२०८१ भाद्र १६, आईतबार |  संवाददाता

काभ्रे । कुल जनसंख्याको आधा भन्दा बढी संख्यामा रहेका महिलाहरुको सम्मानमा नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा भव्य सहभागिता भएको छ । ‘दर’सहितको कार्यक्रममा पार्टीका विभिन्न थप यता

संविधान संशोधन र परिमार्जन सुझबुझपूर्ण : गृहमन्त्री लेखक

२०८१ श्रावण ३२, शुक्रबार |  संवाददाता

पनौती /  गृहमन्त्री रमेश लेखकले संविधान संशोधन र परिमार्जन सुझबुझपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेसले पनौतीमा आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले संविधानमा संशोधन र परिमार्जन थप यता

धुलिखेलमा कांग्रेसको संगठनका साथै विकास निर्माणबारे चासो व्यक्त

२०८१ श्रावण ३, बिहिबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेस काभ्रेले धुलिखेल नगरपालिकामा भइरहेको विकास निर्माण र पार्टी सगठनका बारेमा चासो र चिन्ता प्रकट गरेको छ । जिल्ला कार्यसमितिको नियमित घुम्ती बैठकपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने नेता र थप यता

एस.ई.ई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ने.वि.संघ काभ्रेले गर्यो सम्मान

२०८१ अषाढ २२, शनिबार |  संवाददाता

बनेपा /  माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेपाल विद्यार्थी संघ (ने.वि.संघ) काभ्रेपलाञ्चोकले सम्मान गरेको छ । शनिवार बनेपामा कार्यक्रम गरेर ने.वि.संघ काभ्रेले उत्कृष्ट नतिजा ल्याउने थप यता

आफैलाई ‘अन्तर्घात गर्ने’लाई ‘आममाफी दिन’ केन्द्रीय सदस्य हुमागाईले गरे प्रस्ताव

२०८१ अषाढ २२, शनिबार |  संवाददाता

बनेपा / प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा ‘अन्तर्घात गरेर’ हराएको भन्दै कार्वाही सिफारिस भएका पार्टीका नेताहरुलाई ‘आममाफी दिन’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गरेका छन् । नेपाल थप यता