राजनीति

धान दिवसमा तरुण दलको विभिन्न कार्यक्रम

२०८१ अषाढ १५, शनिबार |  संवाददाता

बनेपा / नेपाल तरुण दल काभ्रे प्रतिनिधी सभा क्षेत्र नं २ ले राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसर पारेर दही चिउरा खाने कार्यक्रम साथै क्षेत्रीय कार्यसमिति विस्तार गरिएको हो । नेपाली कांग्रेसका थप यता

सत्तामा जान कांग्रेस हतारिनु हुँदैन : कांग्रेस नेता पौडेल

२०८१ अषाढ १३, बिहिबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सत्तामा जान कांग्रेस हतारिन नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस काभ्रेको कार्यलयमा भएको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन विच बेमेल भएर थप यता

बनेपामा १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव

२०८१ अषाढ १०, सोमबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । नगरसभाको चौधौं अधिवेशनमा नगर उपप्रमुख विमला सापकोटा दाहालले आय तथा व्ययको अनुमान (बजेट) प्रस्ताव गरेकी थप यता

बेथानचोकमा नेपाली कांग्रेसको अन्तरक्रिया : ‘काम हामीले गर्यौ, प्रचार गरेर जस अरुले लिए’

२०८१ अषाढ २, आईतबार |  संवाददाता

ढुंखर्क (नागेचौर) /  नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो नेतृत्व र पहलमा भएका विकास, योजनाहरुको प्रचार गर्न नसक्दा विपक्षीहरुले त्यसको फाइदा लिइरहेको तर्क गरेका छन् । नेपाली कांग्रेस बेथानचोक गाउँपालिका कार्यसमितिले थप यता

एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी

२०८१ जेष्ठ ३०, बुधबार |  संवाददाता

धुलिखेल /  एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार अबेर सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३ सय ८० मत प्राप्त गरी निवर्तमान सचिव रहेका भुर्तेलले बाजी मारेका हुन् । अध्यक्षका अर्का प्रत्यासी रहेका थप यता

काभ्रेमा शैलजा आचार्यलाई स्मरण गरियो

२०८१ जेष्ठ २९, मंगलबार |  संवाददाता

बनेपा /  प्रजातान्त्रिक आन्दोलनका अथक योद्दा स्वर्गीय शैलजा आचार्यलाई मंगलबार बनेपामा स्मरण गरिएको छ । शैलजा आचार्य आदर्श समाज काभ्रेले गरेको कार्यक्रममा उपस्थित कांग्रेस नेता र विभिन्न संस्थाका प्रतिनिधीले प्रजातन्त्र थप यता

एमालेलाई बदनाम बनाउन विभिन्न शक्तिहरु लागेका छन् : ओली

२०८१ जेष्ठ २८, सोमबार |  संवाददाता

धुलिखेल / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आफ्नो बदनाम गर्न विभिन्न शक्तिहरु लागेको तर्क गरेका छन् । एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्दै उनले विपक्षीका ती प्रयास सफल नहुने तर्क गरे । थप यता

खानीखोला गाउँपालिकाको प्रशासनिक भवन र जनमुक्ति मार्ग एकै साथ शिलान्यास

२०८१ जेष्ठ २५, शुक्रबार |  संवाददाता

तालढुंगा / संघीयतापछि स्थानीय तहको निर्वाचन भएको ७ औं बर्षमा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास भएको छ । बजेट, जग्गाका लगायतका कारण बाट बन्न नसकेको भवन ७ बर्षपछि बल्ल शुरुवात भएको हो । भवन अभावका कारण गाउँपालिकाले थप यता

काठमाडौं विश्वविद्यालयमा ६ दिनदेखि नेविसंघको रिले अनसन

२०८१ जेष्ठ २४, बिहिबार |  संवाददाता

धुलिखेल /  काठमाडौं विश्वविद्याल (केयू) मा भएका ‘अनियमित र अमर्यादित’ कार्यका विरुद्ध ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको भन्दै नेपाल विद्यार्थी संघ काठमाडौं विश्वविद्यालय समितिले गरेको रिले अनसन ६ दिनदेखि जारी छ थप यता

सभामुख एमालेका कार्यकर्ता भएर प्रस्तुत भए : कांग्रेस सह–महामन्त्री आङदम्बे

२०८१ जेष्ठ १२, शनिबार |  संवाददाता

धुलिखेल /  नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदम्बे प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे एमालेको कार्यकर्ता भएर प्रस्तुत भएको आरोप लगाएका छन् । नेपाल तरुण दल धुलिखेल नगर कार्यसमिति विस्तार तथा जलपान कार्यक्रमलाई थप यता