काठमाडौं — स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स–एआई) को प्रयोग, सम्भावना र नैतिकताका बारेमा छलफल चलाइएको छ । उपेन्द्र देवकोटा फाउन्डेशन तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ थप यता
साँगा / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेपलाञ्चोकले जिल्ला परिषद् सम्पन्न गरेको छ । निर्वाचित भएको पहिलो बर्ष परिषद्, दोस्रो बर्ष साधारण सभा र तेस्रो बर्ष अधिवेशन गर्ने कार्यतालिका भएको थप यता
धुलिखेल / काठमाडौं विश्वविद्यालयको सहकार्यमा सञ्चालित केयू ग्लेसियरको ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (विपिएच) को पाचौं व्याचका ३२ विद्यार्थीलाई कोर्षबारे अभिमुखिकरण गरिएको छ । विश्वविद्यालयको सि.भि. रमण हलमा आयोजित थप यता
धुलिखेल / स्थापनामा सहयोग गर्ने दुई व्यक्तित्वलाई धुलिखेल अस्पतालले सम्मान गरेको छ । ३०औँ वार्षिकोत्सव समारोहमा अस्पतालले आइतबार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र धुलिखेलका प्रथम नगर प्रमुख थप यता
काठमाडौं / उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइड साईन्सेस् (न्युरो अस्पताल, बाँसबारी) का प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङलाई मानार्थ विद्यावारिधी उपाधी प्रदान गरिएको छ थप यता
धुलिखेल / धुलिखेल अस्पतालको ३० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा स्थापनाकालका दिनहरू स्मरण गरिएको छ । शुक्रबार अस्पतालको ‘मर्निङ कन्फरेन्स’मा सुरुवाती दिनमा काम गरेका चिकित्सकहरुले विगतका स्मरणहरु सुनाए । अस्पतालका थप यता
बनेपा / नेवार समुदायको बाहुल्यता रहेको बनेपामा नेवाः एकता दिवस (ज्यापु दिवस) मनाउन लागिएको छ । नेपाल सम्वत् ११४६ पहेंलाथ्व नमीः का दिन पौष १३ गते आइतबार १६ औं नेवाः एकता दिवस मनाउन लागिएको हो । हलि नेवाःगुथि भ्वँत दे कचाःहलिं थप यता
बनेपा/ शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले समुदायका अगुवाविच एक कार्यक्रम गरेर ‘माया, प्रेम र सद्भाव’ बाँडेको छ । क्रिसमसको सन्दर्भ पारेर अस्पतालले गरेको ‘लभ सेयरिङ’ कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अगुवाविच थप यता
धुलिखेल / धुलिखेल अस्पतालले आईयूआई (ईन्ट्रायुटेराईन इन्सेमिनेसन) प्रविधी मार्फत १ सय दम्पतीलाई कृतिम गर्भाधान सेवा प्रदान गरेको छ । स्थापनाकालदेखि निःसन्तान दम्पतीलाई सेवा दिँदै आएको अस्पतालको स्त्री तथा प्रसुतीरोग थप यता
भक्तपुर / नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा सम्पन्न माध्यमिक तह ‘अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता–२०८२’ मा इडेन गार्डेन स्कुल प्रथम भएको छ । नेशनल प्याब्सन अन्तर्गतको थप यता