काठमाडौँ / लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचको आयोजनामा काठमाडौंको ‘सांस्कृतिक तथा ऐतिहासिक नगर’ किर्तिपुरमा आगामी पुष ११ र १२ गते ‘तेस्रो लायन्स मिनी मेला’ आयोजना हुने भएको छ । ‘समुदाय कल्याण र सांस्कृतिक मेला’ भन्ने थप यता
धुलिखेल / दिउँसो २ः०० बजेदेखि सुरु भएको ‘सेतो सर्प’को प्रदर्शनका लागि सभाहल दर्शकहरूले भरिएको थियो। छोटो प्रि–स्क्रिनिङ परिचयपछि फिल्म सुरु भयो । चिनियाँ लोककथा ‘लेजन्ड अफ द सेतो सर्प’ बाट प्रेरित यस फिल्मले कथालाई आधुनिक थप यता
बनेपा / नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोकले ३३ औं स्थापना दिवस मनाएको छ । बनेपा नगरपालिका वडा नं ६, बुडोलस्थित शाखाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले ‘पत्रकारिता दर्पण’ थप यता
पनौती / पनौतीस्थित ताम्राकार ब्रम्हायणी गुठीले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ । गुठीको ब्रह्मायणी शैक्षिक तथा सम्मान उप–समितिले गत शैक्षिक वर्षमा माध्यमिक शिक्षा परिक्षा (एसइइ) तथा दश जोड दुई एवं थप यता
धुलिखेल / नेपाल शैक्षिक परामर्श संघ काभ्रेपलाञ्चोकको दोस्रो साधारणसभा बिहीबार धुलिखेलमा सम्पन्न भएको छ । साधारण सभा उद्घाटन गर्दै बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले शैक्षिक परामर्श क्षेत्रलाई थप थप यता
धुलिखेल / हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल)को सचिवालय धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा स्थापना गरिएको छ । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) मा थप यता
धुलिखेल/ काठमाडौं विश्वविद्यालयले ३४ औं बार्षिकोत्सवको अवसरमा शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । बिहिबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसरमा आयोजित समारोहमा २०७६ मंसिरयता सेवा निवृत्त २२ जना र २५ थप यता
धुलिखेल / प्रधानमन्त्री सुशिला कार्कीले विश्वविद्यालयमा अनावश्यक दलीय हस्तक्षेप अन्त्य गर्न प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन लागिएको बताएकी छन् । काठमाडौं विश्वविद्यालयको ३१ औंं दीक्षान्तको पहिलो चरणको थप यता
धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू) को ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् । बुधवार केन्द्रीय परिसरमा आयोजित समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३ जना, स्कुल अफ थप यता
धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू) मा मंसिर २४ गते हुने ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा प्रधानमन्त्री तथा कुलपति सुशीला थप यता