काभ्रेपलाञ्चोक / रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेपलाञ्चोकले एक लाख उनन्साठी हजार पाँच सय सहयोग थप यता
काठमाण्डाै / जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा प्रतिरोधात्मक क्षमता विकास गर्दै दिगो अर्थतन्त्र निर्माणका लागि वित्तीय लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘हरित वित्त’ अभियानमा सहकारी संघसंस्थाहरु थप यता
बनेपा / जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा 'उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता' बारे अन्तरक्रिया गरेको छ । महिला विकास उपसमितिको आयोजनामा भएको अन्तरक्रियामा सहकारीमा थप यता
बनेपा / जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । चैत्र १६ गते सोमबार ‘सहकारीमा महिला उद्यमशिलता विकास सम्बन्धी एकदिने अन्तरक्रिया थप यता
दाप्चा / काठमाडौंस्थित तिनकुने, गैह्रीगाउँमा रहेको निलो आकाश बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा दाप्चा माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा (स्वेटर) र स्टेशनरी सामाग्री वितरण गरेको छ । १९ औं स्थापना दिवसको थप यता
बनेपा / जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकले सहकारीमा एआइ (आर्टिफिसियल इन्टिलिजेन्स) अर्थात कृतिम बुद्धिमताको प्रयोगका बारेमा सहकारीकर्मीलाई तालिम दिएको छ । प्रविधिको प्रयोगबाट सहकारी संस्थाहरूमा सुशासन, थप यता
बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक उत्सवको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । शनिवार बनेपामा आयोजित कार्यक्रममा सहकारीले ६८ बर्ष माथिका १ सय ९७ जना जेष्ठ सदस्यलाई सम्मान गर्दै जाडो समयका थप यता
पनौती / पनौती नगरपालिका वडा नं ४ टौखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न्न भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गर्दै सहकारीले कार्तिक २८ र २९ गते थप यता
नाला / बनेपा नगरपालिका वडा नं ४ मा रहेका दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीबन मंग्राती निर्वाचित भएका छन् । सहकारीको १६ औं बार्षिक साधारण सभा एवंम ५औं अधिवेशनले मंग्रातीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । थप यता
बनेपा / बनेपामा रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यविच १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष थप यता