देश भित्र

आभाष साकोसको १६ औं बार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक २२, शनिबार |  संवाददाता

बनेपा / बनेपामा रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यविच १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष थप यता

होटल एशोसिएसन काभ्रेपलाञ्चोकमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रल्हाद

२०८२ कार्तिक २१, शुक्रबार |  संवाददाता

धुलिखेल / होटल सारथी लिमिटेडका प्रल्हाद प्याकुरेलको अध्यक्षतामा होटल एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकको नयाँ कार्यसमिति गठन गरिएको छ । निवर्तमान अध्यक्ष प्रेमकण्ठ माकाजू धुलिखेल नगरपालिकाले गठन गरेको पर्यटन परिषद्को थप यता

सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु

२०८२ कार्तिक २१, शुक्रबार |  संवाददाता

श्रीखण्डपुर / काभ्रेपलाञ्चोकको श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ। पहिलो चरणमा यातायात व्यवस्था विभागको १२ लाख सवारीचालक अनुमति पत्र छपाइ गरिने केन्द्रका थप यता

नमोबुद्धको कार्तिक पूर्णिमा मेलामा हजारौं दशनार्थी

२०८२ कार्तिक १९, बुधबार |  संवाददाता

नमोबुद्ध / काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ र ११ को सिमामा पर्ने नमोबुद्ध चैत्य परिसरमा कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने कार्तिक पूर्णिमा मेलामा हजारौं दशनार्थी सहभागी भएका छन् । ‘पितृ उद्धार र थप यता

बनेपामा नरदेवी श्री श्वेतकालीको नाच प्रदर्शन हुने

२०८२ कार्तिक १८, मंगलबार |  संवाददाता

बनेपा / बनेपामा नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को नाच हुने भएको छ । प्रत्येक १२ बर्षमा हुँदै आएको नाच बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नगरपालिका वडा थप यता

पक्षघातः परीक्षण गरिएका मध्ये २५ प्रतिशत जोखिममा

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

ललितपुर / विश्व पक्षघात (स्ट्रोक) दिवस २०२५ को अवसरमा उपेन्द्र देवकोटा फाउण्डेशनले गरेको निःशुल्क स्वास्थ्य परिक्षणमा २५ प्रतिशतमा पक्षघातको जोखिम देखिएको छ । ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल थप यता

जनचेतना जगाउन क्यान्सरपीडितले साइकल यात्रा गर्ने

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

धुलिखेल/ क्यान्सरसँग सङ्घर्षरत साइक्लिस्ट हर्क लामाको नेतृत्वमा पाँचथर चिवाभञ्याङबाट बैतडीको झुलाघाटसम्म साइकल यात्रा हुने भएको छ । पूर्व–पश्चिम मध्य पहाडी लोकमार्ग हुँदै सन् २०२६ जनवरी १ मा शुरु हुने बृहत साइकल यात्रा थप यता

विश्व पक्षघात दिवसमा उपेन्द्र देवकोटा फाउण्डेशनले गर्यो विभिन्न कार्यक्रम

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

ललितपुर / विश्व पक्षघात (स्ट्रोक) दिवसको अवसरमा उपेन्द्र देवकोटा फाउण्डेशनले विभिन्न कार्यक्रम गरेको छ । ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाईड साईन्सेस्को थप यता

आज भाइटीका, उत्तम साइत ११ः३९ बजे

२०८२ कार्तिक ६, बिहिबार |  संवाददाता

बनेपा / फुल, वत्ती र भातृत्वको पर्व तिहार (यमपञ्चक)को पाँचौ दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको थप यता

‘पनौतीका भित्तेचित्र र यसको महत्व’ बारे पुस्तक सार्वजनिक

२०८२ कार्तिक ५, बुधबार |  संवाददाता

पनौती / प्राचिन शहर पनौतीका पुराना भित्ते चित्र सम्बन्धमा तयार पारिएको पुस्तक सार्वजनिक भएको छ । फ्रान्सका मानवशास्त्री जेरार्ड टोफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्विवावा प्रधान र पुरातत्व विभागका रसायनविद् थप यता