पाँचखाल / अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ६, केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बुधबार बिहान पाँचखालतर्फ आउँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने थप यता
भुम्लु / नापी भएको ५० बर्षपछि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाउँदा भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ (साविक भुम्लु र फलाँटे ) का स्थानीयमा खुशीको सिमा छैन । यहाँका ९ सय ६९ घरपरिवारले जग्गा उपभोग गरेपनि कानूनी कागजात नहुँदा थप यता
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण टुंग्याउने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको नियमित बैठकले भदौ मसान्तसम्ममा नवीकरण सम्बन्धी सम्पूर्ण विवरण थप यता
बनेपा / बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सम्मान गरेको छ । नेपाली कांग्रेस बागमतीका महामन्त्री समेत रहेका बादेलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति थप यता
धुलिखेल / तामाङ पत्रकार संघ काभ्रेपलाञ्चोकले ३१ औँ तामाङ प्रसारण दिवसको अवसरमा जिल्लामा क्रियाशील चार सञ्चारकर्मीलाई सम्मान गरेको छ । धुलिखेलमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा काभ्रेपलाञ्चोकका थप यता
बनेपा / आदर्श विद्या मन्दिर (एबीएम) स्कुल बनेपाले २०८२ सालमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १२ उतीर्ण विद्यार्थीलाई विदाई गरेको छ । नेपाली भाषा विज्ञ, वरिष्ठ साहित्यकार, कवि एवं सामालोचक प्रा.डा राम प्रसाद थप यता
काठमाडौं / नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले ३८ औं स्थापना दिवसमा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा ती सम्मान र पुरस्कार प्रदान गरिएको हो । स्थापना थप यता
बनेपा / श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रत्येक बर्ष बनेपामा गरिने कन्या पूजामा चासो र सहभागिता बढ्दै गएको छ । राजनीतिक नेतृत्व, कलाकार, सामाजिक व्यक्तित्वहरुको सहभागिता र चासो देखिएको हो । शनिवार बनेपामा गरिएको कन्या थप यता
पनौती । साहित्यिक सिर्जना, साहित्यिक अभियान, पत्रकारिता र संस्कृतिका क्षेत्रमा समर्पित साहित्यकार सूर्यप्रसाद लाकोेजुको कृति ‘आलोकमय सूर्य’ लोकार्पण गरिएको छ । १४ खण्ड र ८६२ पृष्ठको सो कृतिमा उनका व्यक्तिचित्र, थप यता
बनेपा / प्रजातन्त्र सेनानी बाबु गोपालदास बादे र आमा चिनिमाया बादेको कोखबाट २०२४ साल बैशाख ८ जन्मिएका कञ्चनचन्द्र बादे २०३६ को जनतसंग्रहकै ताका राजनीतिमा सकृय भइसकेका थिए । वीपी कोइराला, गणेशमान सिंहका समकक्षी राजदास बादेको थप यता