बनेपा / लायन्स क्लव अफ काभ्रे बनेपामा आवद्ध लायन्सकर्मीलाई विपद् तयारी तालिम दिइएको छ । शनिवार बनेपामा भएको कार्यक्रमका सहभागीलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले थप यता
बनेपा / बेलर इन्टरनेशनल एकेडेमीले एकैदिन १ हजार २ सय १४ विद्यार्थीलाई स्वागत र विदाई गरेको छ । २०८२ सालमा कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न आएका ६ सय २ विद्यार्थीलाई स्वागत र कक्षा १२ उत्तीर्ण ६ सय १२ थप यता
बनेपा / धुलिखेल अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा. सुविन्द्र कार्कीको अध्यक्षतामा नेपाल चिकित्सक संघको जिल्ला तदर्थ समिति गठन गरिएको छ । केन्द्रिय अध्यक्ष डा.अनिलविक्रम कार्कीलगायतको उपस्थितीमा भएको भेलाले संघको जिल्ला थप यता
दोलालघाट/ भोटेकोशी नदीमा हामफालेको घरमा पालेको कुकुरलाई बचाउन खोज्दा एक युवक बेपत्ता भएका छन्। कुकुर जोगाउन नदीमा हेलिएका भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता
बनेपा / बनेपा नगरपालिका वडा नं ११, अधिकारीगाउँकी देवी खत्री सासुको किरिया बसेकी छन् । छोरा वा नजिकका पुरुष सदस्यले मात्रै किरिया गर्नुपर्ने परम्परा तोड्दै देवीले दागवत्ती दिँदै किरिया समेत बसेकी हुन् । देवीकी सासु थप यता
ढुंखर्क / ढुंखर्कका कृषि तथा घरेलु उत्पादन ‘कोसेली’को रुपमा बजारिकरण गरिने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण अन्तर्गतको सिप विकास थप यता
धुलिखेल / मूत्रप्रणालीसंग सम्बन्धित प्रोस्टेटको शल्यक्रियाको लागि धुलिखेल अस्पतालले अत्याधुनिक थुलियम लेजर प्रविधि (थुलेप) प्रयोगमा ल्याएको छ । अस्पतालमा कार्यरत युरोलोजिस्ट डा. राजन कोजूका अनुसार, करिब डेढ महिनाअघि थप यता
बनेपा / स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका स्थानीय तह मध्ये नमोबुद्ध नगरपालिका उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा थप यता
बनेपा / काभ्रेपलाञ्चोक जिल्लामै पहिलोपटक बनेपामा बक्सिङ क्लव सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय स्तरमा चर्चित बक्सिङ खेलाडी तथा ASBC U-22 कास्य पदक विजेता, बक्सिङका राष्ट्रिय खेलाडी रहेका विजय वाटाले बनेपा नगरपालिका वडा नं ७ थप यता
धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित सुसन्देश साप्ताहिक स्थापनाको २३ औं बर्षमा प्रवेश गरेके छ । ‘सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि’ भन्ने नारासहित पत्रकार यदुनाथ गौतम (देउपुरे) को नेतृत्वमा शुरु भएको पत्रिकाले थप यता