देश भित्र

केयूका उपकुलपति वाग्लेले गरे पदभार ग्रहण

२०८१ चैत्र ५, मंगलबार |  संवाददाता

धुलिखेल/  काठमाडौं युनिभर्सिटी (केयू) का नवनियुक्त उपकुलपतिमा प्राडा अच्युत वाग्ले मंगलबार पदभार ग्रहण गरेका छन् । सोमबार उपकुलपति नियुक्त प्राडा वाग्लेले मंगलबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग पद तथा थप यता

५ औं संस्करणको मेयर कप फुटबल प्रतियोगिता बनेपामा शुरु

२०८१ चैत्र ३, आईतबार |  संवाददाता

बनेपा / ५ औं संस्करणको मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता आइतबारबाट बनेपामा शुरु भएको छ । बनेपा नगरपालिकाको आयोजना, वडा नं ९ को संयोजनमा भएको प्रतियोगितामा १४ वटै वडाका फुटबल टिमको सहभागिता रहेको वडा नं ९ कार्यबहाक थप यता

नेपाली कांग्रेसले भुम्लुमा गर्यो ‘बृहत’ अन्तरक्रिया

२०८१ चैत्र ३, आईतबार |  संवाददाता

सल्ले / नेपाली कांग्रेसले भुम्लुमा नेता, कार्यकर्ता र जनप्रतिनिधीविच बृहत अन्तरक्रिया गरेको छ । जिल्ला कार्यसमितिले भुम्लुमा गरेको घुम्ती बैठकपछि भुम्लु गाउँपालिका कार्यसमितिको आयोजनामा भुम्लुमा बृहत अन्तरक्रिया गरी थप यता

त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापतिको लागि नेविसंघबाट थोमस गौतम प्रमुख दाबेदार

२०८१ फागुन २४, शनिबार |  संवाददाता

काठमाडौं / चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा काठमाडौंस्थि त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघबाट दुष्यन्त गौतम (थोमस) ले प्रमुख दाबेदारी प्रस्तुत गरेका छन् । कर्णाली प्रदेशको थप यता

उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार २०८१ अधिकारीलाई

२०८१ फागुन १५, बिहिबार |  संवाददाता

च्याम्राङवेशी / उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार –२०८१ पलाञ्चोक साप्ताहिकका प्रधानसम्पादक शुभराज अधिकारीलाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर थप यता

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न ‘सहजीकरण समिति’

२०८१ पौष ८, सोमबार |  संवाददाता

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)को ९८ औँ सभा बैठकले विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न ‘सहजीकरण समिति’ गठन गर्ने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य थप यता

काभ्रेका विभिन्न स्थानमा मनाइयो छठ पर्व

२०८१ कार्तिक २३, शुक्रबार |  संवाददाता

काभ्रे /  काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा छठ पर्व मनाईएको छ । विभिन्न पेशा र व्यवसायको क्रममा लामो समय देखि जिल्लाको बनेपा, दोलालघाट क्षेत्रमा रहेका तराईमुलका नागरिकले त्यहाँका पोखरी, खोलामा सुर्यको अनुष्ठान गरी छठ थप यता

सुर्यको उपासना गरी आज छठ मनाइँदै

२०८१ कार्तिक २२, बिहिबार |  संवाददाता

काठमाडौं / सुर्यको उपासना, पुजा गरी मनाइने पर्व छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वका अनुष्ठान मंगलबारदेखि नै सुरु भए पनि बिहीबार(आज) अस्ताउँदो सूर्य र थप यता

प्रदेशका स्वास्थ्यमन्त्री थापा मगरले दिए शिर मेमोरियल अस्पताल दर्ता र नविकरणको ‘आश्वासन’

२०८१ कार्तिक २१, बुधबार |  संवाददाता

बनेपा / बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बनेपास्थित शिर मेमोरियल अस्पताल दर्ता र नविकरण हुने आश्वासन दिएका छन् । अस्पतालमा ‘अनौपचारिक’ छलफल गर्न प्रदेश उपसभामुख अप्सरा चापागाईसहित आएका मन्त्री थापा मगरले थप यता

बाढी र पहिरोले क्षति पुर्याउदा पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना लम्बियो

२०८१ कार्तिक १२, सोमबार |  संवाददाता

पाँचखाल /  भौतिक प्रगति ९७ दशमलव ०२ प्रतिशत र ९७ दशमलव ४१ प्रतिशत वित्तिय प्रगति भएर सम्पन्न हुने चरणमा रहेको पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण केही समय पर थप यता