देश भित्र

धुलिखेलमा छात्रालाई आत्मरक्षा तालिम

२०८३ बैशाख १५, मंगलबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिकाका २६ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको छ । हिंसाविरुद्ध सचेत बनाउँदै आत्मविश्वास र आत्मरक्षाका व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले थप यता

रेष्टको पैरवी समूहका सदस्यलाई क्षमता अभिवृद्धि तालिम

२०८३ बैशाख १५, मंगलबार |  संवाददाता

बनेपा / ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) ले गठन गरेको पैरवी समूहका सदस्यहरूको क्षमता अभिवृद्धिको लागि अभिमुखीकरण गरिएको छ । बालबालिकाहरूको अधिकार स्थापित गर्न तथा न्यायमा पहुँच बनाउन काम गर्दै आएका थप यता

ज्ञानकुञ्जले छैठौं संस्करणको रोड रेस प्रतियोगिता गर्ने 

२०८३ बैशाख १५, मंगलबार |  संवाददाता

बनेपा / ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले २०८३ वैशाख २६ गते छैठौं संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता गर्ने भएको छ । आयोजक प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा थप यता

‘पनौती कलाँती भूमिडाँडाको सेरोफेरो’ बृतचित्रमा

२०८३ बैशाख १४, सोमबार |  संवाददाता

भूमिडाँडा/ धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी बृतचित्र निर्माण गरिएको छ । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा र आसपासका विभिन्न थप यता

बाढी पहिरोले क्षतिग्रस्त शंखेश्वरी मन्दिरको पुनर्निर्माण थालियो

२०८३ बैशाख १०, बिहिबार |  संवाददाता

शंखु फेदी / दुई बर्ष अघि आएको बाढी र पहिरोले क्षतिग्रस्त भएको धुलिखेल नगरपालिका वडा नं १२, शंखुफेदीस्थित शंखेश्वरी मन्दिरको पुनर्निर्माण थालिएको छ । २०८० असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोले क्षतिग्रस्त थप यता

संस्कृति फार्म एण्ड रिसर्च सेन्टरलाई २० लाख राशीको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड 

२०८३ बैशाख ५, शनिबार |  संवाददाता

पोखरा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं १, फूलबारीस्थित संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले यस वर्षको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड २०२६ प्राप्त गरेको छ । २० लाख रुपैयाँ राशिको उक्त अवार्ड रोटरी डिष्ट्रिक्ट थप यता

नमोबुद्ध नगरपालिकाको वडा नं ११ बन्यो बालमैत्री वडा

२०८२ चैत्र २५, बुधबार |  संवाददाता

कुरुगाउँ/ नमोबुद्ध नगरपालिकाको वडा नं ११ बालमैत्री वडा घोषित भएको छ । बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै वडा थप यता

नमोबुद्ध नगरपालिकाको वडा नं ८ लाइ बालमैत्री वडा घोषणा

२०८२ चैत्र २५, बुधबार |  संवाददाता

दाप्चा / नमोबुद्ध नगरपालिकाको वडा नं ८ लाइ बालमैत्री वडा घोषणा गरिएको छ। बालमैत्री घोषणा हुने वडा नं ८ नमोबुद्धमा दोस्रो वडा हो । यस अघि वडा नं १ लाई नगरपालिकामा बालमैत्री वडा घोषणा गरिएको थियो । बुधवार डराउनेपोखरी, दाप्चामा थप यता

पूर्ण खोप सुनिश्चित गर्न तीन वर्ष देखि नमोबुद्ध नगरपालिका निरन्तर प्रथम

२०८२ चैत्र २५, बुधबार |  संवाददाता

भकुण्डेबेशी/ निरन्तर तीन वर्ष देखि नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा हुने जिल्लाको पहिलो स्थानीय तह भएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये नमोबुद्ध २०७९ सालदेखि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो थप यता

नमोबुद्धमा महिलालाई प्रभावकारी नेतृत्व र सञ्चार सीप तालिम

२०८२ चैत्र २०, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका विभिन्न समूहमा आबद्ध महिलाहरूलाई प्रभावकारी नेतृत्व र सञ्चार सीप सम्बन्धी तालिम प्रदान गरिएको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको संयोजनमा चैत्र १७ देखि २० गतेसम्म थप यता