बनेपा / जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा 'उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता' बारे अन्तरक्रिया गरेको छ । महिला विकास उपसमितिको आयोजनामा भएको अन्तरक्रियामा सहकारीमा थप यता
नैकिनटार / नेपाल पत्रकार महासंघको ७१ औंं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा नं ५ स्थित महर्षी मुद्गल सान्दिपनी गुरुकुलम्लाई खाद्यान सहयोग गरेको छ । नैकिनटार, श्रीखण्डपुरस्थित थप यता
धुलिखेल / काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ २०२६’ मा १२२औँ स्थानमा परेको छ । विश्वभरका ९५ देशका ५ सय ७ विश्वविद्यालय सहभागी र्याङ्किङमा काठमाडौँ विश्वविद्यालय १२२औँ स्थानमा रहन सफल भएको हो । र्याङ्किङमा थप यता
भक्तपुर / मदरल्याण्ड (प्रतिभा महोत्सव) ट्यालेन्ट फेस्ट २०८२ को नृत्यतर्फको उपाधी सिनियरतर्फ एप्रिल सिल्पकार र जुनियरतर्फ स्तुती रानामगरले जितेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुर (बाचामारी) स्थित मदरल्याण्ड थप यता
बनेपा / जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । चैत्र १६ गते सोमबार ‘सहकारीमा महिला उद्यमशिलता विकास सम्बन्धी एकदिने अन्तरक्रिया थप यता
काठमाडौं / हिमालयन युनिभर्सिटी कन्सोर्टियम (एचयुसी)का सरोकारवालाहरूको भेला बिहीबार ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) ले गरेको कार्यक्रममा हिन्दूकुश हिमालय क्षेत्रका २९ थप यता
बनेपा / बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थी र शिक्षकलाई शिर मेमोरियल अस्पतालमा उपचारमा १० प्रतिशत सहुलियत हुने भएको छ । विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखेर काभ्रे बहुमुखी क्याम्पसको थप यता
काठमाडौं / हिमालयन युनिभर्सिटी कन्सोर्टियममा सहभागी हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयसहितका सरोकारवालाहरुले क्षेत्रीय सहकार्य बढाउने अठोट गरेका छन् । काठमाडौं विश्वविद्यालय (केयू)को आयोजनामा काठमाडौंस्थित थप यता
भकुण्डेबेशी / मेथिनकोट अस्पतालमा एक महिलाको अण्डाशयबाट ८ केजीको ट्युमर (मासुको डल्लो) निकालिएको छ । चिकित्सकहरूको टोलीले ती महिलाको अण्डाशयबाट शल्यक्रिया गरी ३० सेन्टिमिटर लामो ट्युमर निकालेका हुन् । रोशी गाउँपालिका वडा थप यता
पनौती / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानले जेन्जी युवासंग विकास र सुशासनको प्रतिवद्धता व्यक्त गरेका छन् । शनिवार पनौतीमा आयोजना गरिएको जेन्जीसंगको थप यता