मधेश

सरकारले खरिद गर्यो १८ वर्ष मुनिका बालबालिकाका लागि ४० लाख मोडेर्ना खोप

२०७८ आश्विन ३, आईतबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र मोडेर्ना खोप स्वास्थ्य

असोज ३, काठमाडौं। सरकारले १८ वर्ष उमेर मुनिका बालबालिकाका लागि लगाउन मिल्ने ४० लाख डोज कोरोना खोप खरिद गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. सागर दाहालले १८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई थप यता

संविधान जारी भएको ६ वर्ष पूरा, संविधान कार्यान्वयनको अवस्था गञ्जागोलपूर्ण

२०७८ आश्विन ३, आईतबार |  देशभित्र राजनीति संविधान दिवस

असोज ३, काठमाडौं। आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । दक्षिणको छिमेकी भारतको थप यता

असोज १० गतेबाट दशैंका लागि टिकट बुकिङ खुल्ने, २८ प्रतिशत भाडा बढाउन व्यवसायीको माग

२०७८ आश्विन १, शुक्रबार |  अग्रिम टिकट दशैं २०७८ देशभित्र भाडा बढाउन माग

असोज १, काठमाडौं। असोज १० गतेबाट दशैं मनाउन उपत्यका बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच आज शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय थप यता

देशभर थपिए १५ सय ५८ संक्रमित, १० जनाको मृत्यु

२०७८ आश्विन १, शुक्रबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

असोज १, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण गर्दा १५ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना थप यता

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप, सोमवारदेखि वितरण गरिने

२०७८ आश्विन १, शुक्रबार |  Corona vaccine काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र भेरोसेल खोप स्वास्थ्य

असोज १, काठमाडौं। चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज शुक्रवार दिउँसाे काठमाण्डौ आइपुगेको छ। नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सरकारले चीनसँग थप यता

देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना, यस वर्ष मनसुन लम्बिने

२०७८ आश्विन १, शुक्रबार |  झरी देशभित्र माैसम

असोज १, काठमाडौं। भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण थप यता

थपिए १५ सय ६२ संक्रमित, १९ जनाको मृत्यु

२०७८ भाद्र २९, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ २९, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको थप यता

ओरालो लाग्दै कोरोना: १६ हजार ५३९ जनाको परीक्षणमा १ हजार ४८६ जनामा संक्रमण

२०७८ भाद्र २८, सोमबार |  corona nepal काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ २८, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन थप यता

दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि वितरण हुने

२०७८ भाद्र २८, सोमबार |  अर्थ खबर दशैंमा नयाँ नोट देशभित्र

भदौ २८, काठमाडौं। दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले असोज ४ गते देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने थप यता

एक साताभित्र ४४ लाख डोज ‘भेरोसेल खोप’ नेपाल आउँदै

२०७८ भाद्र २७, आईतबार |  Corona vaccine काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ २७, काठमाडौं। सरकारले चीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप यही साताभित्र आउने भएको छ। व्यवस्थापन महाशाखाका आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले खरिद गरिएको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज भदौ ३१ गते सम्म ल्याउने थप यता