मधेश

आज राष्ट्रिय धान दिवसः दही चिउरा खाने पर्व

२०७८ अषाढ १५, मंगलबार |  असार १५ कृषि खबर दहि चिउरा खाने दिन धान दिवस

असार १५, काठमाडौं । आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित थप यता

मनसुनी गतिविधि फेरि सक्रिय, भोलिदेखि अति भारी वर्षाको सम्भावना

२०७८ अषाढ १५, मंगलबार |  बाढीपहिरो मौसम

असार १५, काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि (बुधबार)देखि मनसुन पुनः सक्रिय भइ केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। केही दिन केही कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुने भएको थप यता

जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाईने, काठमाडौँमा निषेधाज्ञा एक साता थप्ने सहमति

२०७८ अषाढ १३, आईतबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर निषेधाज्ञा खुकुलो निषेधाज्ञा थप

असार १३, काठमाडौँ। काठमाडौँ उपत्यकामा साता निषेधाज्ञा लम्ब्याउने र केही खुकुलो बनाउने सहमति भएको बताइएको छ। निषेधाज्ञा थप गर्ने विषयमा भोलि(सोमबार) मात्र निर्णय हुने भएको छ। आज अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला थप यता

अन्तर्राष्ट्रिय उडानको पहिलो फ्लाइटमै ४ सय केजी सुन ल्याइँदै

२०७८ अषाढ १२, शनिबार |  अर्थ खबर सुन

असार १२, काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात पुनः सुरु हुने भएको छ। करिब २ महिनापछि आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको हो। निषेधाज्ञाका कारण रोकिएको सुन आयात थप यता

देशभर ४ हजार ९१४ जना संक्रमित निको भए, ३० जनाको मृत्यु

२०७८ अषाढ १२, शनिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

असार १२, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको थप यता

सार्वजनिक यातायात खुलाउन प्रशासन ‘सकारात्मक’, स्वास्थ्य मापदण्ड अपनाएर यातायात सञ्चालन गर्ने

२०७८ अषाढ १२, शनिबार |  काेराेना नेपाल सार्वजनिक यातायात खुल्दै

असार १२, काठमाडौँ। झण्डै दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात खुलाउने विषयमा छलफल सुरु भएको छ। कसरी सुरक्षित रुपमा यातायात सञ्चालन गर्ने भन्ने विषयमा विशेषगरी काठमाडौँ उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला थप यता

एक उपमहानगरपालिकासहित ७२ स्थानीय तहले तोकिएको समयमा बजेट ल्याउन सकेनन्, भक्तपुरको मध्यपुर थिमीले पनि बजेट ल्याउन सकेन

२०७८ अषाढ ११, शुक्रबार |  अर्थ खबर देशभित्र पालिका बजेट राजनीति

असार ११, काठमाडौं। मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ७२ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तोकिएको समयमा ल्याउन सकेनन्। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको तथ्यांकअनुसार ६ सय ८१ स्थानीय तहले थप यता

यी हुन् गर्मीमा उपयोगी ६ तरकारी, यस्ता छन् यिनका फाइदा

२०७८ अषाढ ११, शुक्रबार |  खाना स्वास्थ्य

असार ११, काभ्रे। गर्मी मौसममा खानपानमा थोरै लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ। जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ। यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन। फुड प्वाइजनको समस्या थप यता

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, देशभर सेवा अबरुद्ध

२०७८ अषाढ ९, बुधबार |  देशभित्र नेपाल टेलिकम सूचना प्रविधि

असार ९, काठमाडौँ। नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ। बुधवार बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ। टेलिकमका अनुसार अहिले समस्या थप यता

पिरो अकबरे खुर्सानीका १५ मिठा गुण

२०७८ अषाढ ३, बिहिबार |  अकबरे खुर्सानी खाना देशभित्र स्वास्थ्य

असार ३, काभ्रे। नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन। यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि थप यता