मधेश

कुनैपनि सार्वजनिक स्थल तथा कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन रोक, यस्ता छन् अरु निर्णय..

२०७८ बैशाख ६, सोमबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

वैशाख ६, काठमाडौँ। सरकारले कोभिड– १९को रोकथाम, पहिचान र उपचारलाई प्रभावकारी बनाउन सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न अपिल गरेको छ । विदेशबाट आएकालाई अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्न पनि थप यता

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

२०७८ बैशाख ६, सोमबार |  काेराेना नेपाल देशभित्र शिक्षा स्वास्थ्य

बैशाख ६, काठमाडौं। शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । काठमाडौं, ललितपुर, थप यता

२४ घन्टामा ९ सय संक्रमित भेटिए, ८१ बालबालिका

२०७८ बैशाख ४, शनिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख ४, काठमाडौँ । पछिल्लो २४ घन्टामा ९ सयजनामा कोरोना संक्रमित पुष्टि भएको छ । उनीहरूमध्ये ८१ जना विद्यालय उमेर समूह (१९ वर्षमुनिका)का बालबालिका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ६ हजार एक सय ५८ नमुना परीक्षण थप यता

नेपालमा ८४ लाखले चुरोट खाने गरेको तथ्याङ्क, प्रत्येक दिन ४२ करोड धुवामा उड्ने

२०७८ बैशाख ३, शुक्रबार |  देशभित्र स्वास्थ्य

बैशाख ३, काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर अत्यन्त कम भएको भन्दै बिज्ञहरुले कर बढाउनुपर्ने धारणा राखेका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपाल, द युनियन एसिया प्यासिफिक क्षेत्रीय कार्यलय सिंगापुर र एक्सन थप यता

कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

२०७८ बैशाख २, बिहिबार |  काेराेना नेपाल देशभित्र स्वास्थ्य

वैशाख २,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागी नहुन अपिल गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै बढी भीडभाड हुने सबै थप यता

आज नयाँ वर्ष २०७८

२०७८ बैशाख १, बुधबार |  देशभित्र

बैशाख १ काठमाडौँ। आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने थप यता

नेपालमा १८ वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिका कोरोना संक्रमित

२०७७ चैत्र ३०, सोमबार |  काेराेना नेपाल देशभित्र शिक्षा स्वास्थ्य

चैत ३०, काठमाडौं। कोरोना (कोभिड-१९) को दोस्रो लहर रोक्न भन्दै सरकारले ठूला शहरका विद्यालय बन्द गरि अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी विद्यालयका सञ्चालकहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुको विद्यालय बन्दको थप यता

विद्यालय बन्द गर्नु हुदैन : प्याब्सन

२०७७ चैत्र २९, आईतबार |  देशभित्र शिक्षा

चैत २९, काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न सरकारले गरेको मुख्य शहरका विद्यालय तीन साता बन्द गर्ने तयारीप्रति निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)ले असहमति जनाएको छ । काठमाडौंसहित प्रमुख थप यता

वायु प्रदूषण बढेका कारण मंगलबारदेखि चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

२०७७ चैत्र १६, सोमबार |  देशभित्र शिक्षा स्वास्थ्य

चैत १६, काठमाडौँ । वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप थप यता

आज होली: घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

२०७७ चैत्र १५, आईतबार |  देशभित्र

चैत १५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्दै गएकोले होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालमा 'यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोरोना थप यता