मधेश

काठमाडौं उपत्यकासहित देशभरका २२ जिल्लामा आजदेखि निषेधाज्ञा

२०७८ बैशाख १६, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र लकडाउन स्वास्थ्य

बैशाख १६, काठमाडौं। कोरोना भाइरसको संक्रमण बढी देखिएका जिल्लामा आजदेखि निषेधाज्ञा लागु गरिएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार २ सय भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी र हिमाली जिल्ला तथा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका थप यता

पछिल्लो २४ घण्टा १७ संक्रमितको मृत्यु, नयाँ संक्रमितको संख्या ४ हजार ८९७

२०७८ बैशाख १५, बुधबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख १५, काठमाडौं। पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ। आज देशभर ४ हजार ८९७ जनालाई कोरोना संक्रमण पुष्टि थप यता

स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पताललाइ स्वास्थ्य मन्त्रालयको निर्देशन

२०७८ बैशाख १४, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

बैशाख १४, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ। मन्त्रालयले आज सचिवस्तरीय निणर्य गर्दै कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण थप यता

आज देशभर ४ हजार ५२४ जनालाई कोरोना संक्रमण पुष्टि, १८ संक्रमितको मृत्यु

२०७८ बैशाख १४, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख १४,  काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ। आज देशभर ४ हजार ५२४ जनालाई कोरोना संक्रमण पुष्टि थप यता

नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख १२, आईतबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख १२, काठमाडौँ । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ। गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण थप यता

नेपालमा एकै दिन १४ कोरोना संक्रमितको मृत्यु, २ हजार ६१८ जनालाई संक्रमण पुष्टि

२०७८ बैशाख ११, शनिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख ११, काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १३६ पुगेको छ। आज देशभर दुई हजार ६१८ जनालाई कोरोना थप यता

कोरोना संक्रमण दर बढ्यो, आदेश पालना नगरे कारबाही गर्छौं: स्वास्थ्य मन्त्रालय

२०७८ बैशाख ८, बुधबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख ८, काठमाडौं। सरकारले जारी गरेको आदेश पालना नगर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको दर न्यूनीकरणको लागि जारी गरिएको थप यता

नेपालमा एकै दिन थपिए २ हजार ३५१ जना कोरोना संक्रमित, ४४ प्रतिशत उपत्यकामा

२०७८ बैशाख ८, बुधबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख ८, काठमाडौं। पछिल्लो २४ घण्टामा थप दुई हजार ३५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ८ हजार ८४४ आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार २२० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै ८०३ एन्टिजिन थप यता

नेपालगञ्जमा आज मध्यरातबाट लकडाउनको घोषणा

२०७८ बैशाख ८, बुधबार |  काेराेना नेपाल देशभित्र नेपालगञ्ज लकडाउन स्वास्थ्य

बैशाख ८, बाँके। बाँकेको नेपालगञ्जमा आज (बुधबार) मध्यरातबाट लागू हुने गरी लकडाउन घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्ज उपमहानगर क्षेत्रभर बुधबार मध्यरातिदेखि बैशाख १५ गतेसम्म लकडाउन हुने जानकारी थप यता

तिलगंगाले विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गर्ने

२०७८ बैशाख ८, बुधबार |  डा. सन्दुक रुइत देशभित्र स्वास्थ्य

बैशाख ८, काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच थप यता