लुम्बिनी

आजदेखि देशभर जनगणना : आफ्नो सही विवरण दिन विभागको आग्रह

२०७८ कार्तिक २५, बिहिबार |  जनगणना २०७८ देशभित्र

कात्तिक २५, काठमाडौं।  राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो। आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि थप यता

छठ पर्वको मूख्य दिन आज अस्ताउँदो सूर्यको पूजा गरिने

२०७८ कार्तिक २४, बुधबार |  चाडपर्व छठ देशभित्र

कात्तिक २४, काठमाडौं। आज छठ पर्वको मुख्य दिन। तराइसहित देशका विभिन्न भागमा आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईदै छ। कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ थप यता

३१ देखि ४० वर्ष उमेरका व्यक्ति सबैभन्दा धेरै संक्रमित

२०७८ कार्तिक २३, मंगलबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

कात्तिक २३, काठमाडौं। कोरोना संक्रमित हुनेमा ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३१ देखि ४० वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या थप यता

बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण, तौल नियन्त्रणमा मद्दत

२०७८ कार्तिक २३, मंगलबार |  खाना देशभित्र स्वास्थ्य

१. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाति पोल्दैन: थप यता

आज नेपाल संवत् ११४२, म्ह: पूजा मनाइँदै

२०७८ कार्तिक १९, शुक्रबार |  चाडपर्व तिहार २०७८ देशभित्र

कात्तिक १९, काभ्रे।  हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति थप यता

यमपञ्चककाे चाैथाे दिन : गाेरू र गोवर्द्धन पूजा गरिदै

२०७८ कार्तिक १९, शुक्रबार |  चाडपर्व तिहार २०७८ देशभित्र

कात्तिक १९, काभ्रे। यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई थप यता

कात्तिक २५ बाट राष्ट्रिय जनगणना सुरु, काभ्रेमा ५ सय ९ गणक खटाईए

२०७८ कार्तिक १७, बुधबार |  काभ्रे खबर जनगणना २०७८ देशभित्र

कात्तिक १७, काभ्रे। देशभर एकै साथ सुरु भएको गणकहरुको तालिम काभ्रेमा पनि सम्पन्न भएको छ। स्थानीय जनगणना कार्यालय पनौती नगरपालिका, धुलिखेल, पाँचखाल,नमोबुद्ध, रोशी गाउँपालिका, भुम्लुमा गणकहरुको लागि ४ दिने जनगणना तालिम सम्पन्न थप यता

यमपञ्चक अन्तर्गत आज काग तिहार र कुकुर तिहार मनाइँदै, काग र कुकुरको किन पूजा गरिन्छ ?

२०७८ कार्तिक १७, बुधबार |  चाडपर्व तिहार २०७८ देशभित्र

कात्तिक १७, काभ्रे। हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक अन्तर्गत आज काग तिहार र कुकुर तिहार मनाइँदै छ। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीको दिन देखि तिहार पर्व सुरु हुने गर्दछ । यसवर्ष यमदीपदान भने हिजो थप यता

भाइटीकाकाे साइत सार्वजनिक

२०७८ कार्तिक १५, सोमबार |  चाडपर्व तिहार २०७८ देशभित्र

कात्तिक १५, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटककाे भाइटीकाकाे साइत सार्वजनिक गरेकाे छ। पञ्जाङका अनुसार भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ। समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार थप यता

निर्माण सामग्रीको मूल्य बढ्यो, सिमेन्टको मूल्य प्रतिबोरा १२५ रुपैयाँसम्म बढ्ने

२०७८ कार्तिक १२, शुक्रबार |  अर्थ खबर देशभित्र निर्माण सामग्रीको मूल्य बढ्यो

कात्तिक १२, काठमाडौं। विश्वमा निम्तिएको कोइला संकटबाट नेपाल पनि प्रभावित भएको छ । कोइला खरिद लागत बढ्दा उत्पादन लागत पनि बढेर निर्माण सामग्रीहरूको मूल्य बढेको छ । यसो हुँदा सार्वजनिक र निजी पूर्वाधार संरचना निर्माण लागत पनि थप यता