कात्तिक २४, काठमाडौं। आज छठ पर्वको मुख्य दिन। तराइसहित देशका विभिन्न भागमा आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईदै छ। कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ थप यता
कात्तिक २३, काठमाडौं। कोरोना संक्रमित हुनेमा ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३१ देखि ४० वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या थप यता
१. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाति पोल्दैन: थप यता
कात्तिक १९, काभ्रे। हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति थप यता
कात्तिक १९, काभ्रे। यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई थप यता
कात्तिक १७, काभ्रे। देशभर एकै साथ सुरु भएको गणकहरुको तालिम काभ्रेमा पनि सम्पन्न भएको छ। स्थानीय जनगणना कार्यालय पनौती नगरपालिका, धुलिखेल, पाँचखाल,नमोबुद्ध, रोशी गाउँपालिका, भुम्लुमा गणकहरुको लागि ४ दिने जनगणना तालिम सम्पन्न थप यता
कात्तिक १७, काभ्रे। हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक अन्तर्गत आज काग तिहार र कुकुर तिहार मनाइँदै छ। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीको दिन देखि तिहार पर्व सुरु हुने गर्दछ । यसवर्ष यमदीपदान भने हिजो थप यता
कात्तिक १५, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकार राजीनामा दिनुभएकाे छ । उहाँले आज (सोमवार) मन्त्रिपरिषद्काे बैठकपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे थप यता
कात्तिक १५, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटककाे भाइटीकाकाे साइत सार्वजनिक गरेकाे छ। पञ्जाङका अनुसार भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ। समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार थप यता
कात्तिक १२, काठमाडौं। विश्वमा निम्तिएको कोइला संकटबाट नेपाल पनि प्रभावित भएको छ । कोइला खरिद लागत बढ्दा उत्पादन लागत पनि बढेर निर्माण सामग्रीहरूको मूल्य बढेको छ । यसो हुँदा सार्वजनिक र निजी पूर्वाधार संरचना निर्माण लागत पनि थप यता