कर्णाली

फेरि सर्‍याे कांग्रेस महाधिवेशन , मंसिर २७ देखि ३० सम्मकाे नयाँ मिति सार्वजनिक

२०७८ कार्तिक १०, बुधबार |  काँग्रेस १४औँ महाधिबेशन देशभित्र राजनीति

कात्तिक १०, काठमाडाैं। नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनको कार्यतालि हेरफेर गरिएकाे छ। आज (बुधबार) बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनकाे कार्यतालिका हेरफेर गरी मंसिर २७ देखि ३० गतेसम्म सम्पन्न थप यता

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

२०७८ कार्तिक ९, मंगलबार |  kp_oli एमाले महाधिवेशन देशभित्र राजनीति

कात्तिक ९, काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज (मंगलबार) देशभर पालिका अधिवेशन आयोजना गर्दैछ। गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको थप यता

अमेरिकाले दिएकाे १ लाख ६२० फाइजर खोप सोमवार नेपाल आइपुग्दै

२०७८ कार्तिक ७, आईतबार |  Corona vaccine pfizer काेराेना नेपाल देशभित्र स्वास्थ्य

कात्तिक ७, काठमाडौं। अमेरिकाबाट १ लाख ६२० डोज फाइजर खोप सोमवार नेपाल आइपुग्ने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत दिएकाे जानकारी अनुसार खाेप भाेलि साेमवारसम्म नेपाल आइपुग्ने भएकाे छ। अमेरिकाबाट आउने फाइजर थप यता

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०७८ कार्तिक ७, आईतबार |  देशभित्र भिटामिन 'ए' र जुकाको औषधि स्वास्थ्य

कात्तिक ७, काभ्रे। देशभरका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए', एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । थप यता

देशभर ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८१७ जना निको भए

२०७८ कार्तिक ६, शनिबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

कात्तिक ६, काठमाडौं। पछिल्लो २४ घण्टामा पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा चार सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या थप यता

नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइने

२०७८ कार्तिक ६, शनिबार |  corona nepal Corona vaccine pfizer देशभित्र फाइजर खोप बालबालिकालाई खोप स्वास्थ्य

कात्तिक ६, काठमाडौँ। अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। त्यसका लागि नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज आउँदो थप यता

बाढी पसेर तीन दिनदेखि बन्द विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

२०७८ कार्तिक ६, शनिबार |  देशभित्र बाढीपहिरो विराटनगर विमानस्थल

कात्तिक ६, विराटनगर। विमानस्थल बिहानदेखि साँझ ५ बजेसम्म मौसम अनुकूल गर्ने सञ्चालनमा आउन थालेको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ। विमानस्थल जलमग्न भएपछि यही थप यता

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

२०७८ कार्तिक ४, बिहिबार |  देशभित्र बाढीपहिरो

कात्तिक ४, काठमाडौं। आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण १०४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको छ । यस्तै २० थप यता

बुधबारसम्म मौसम प्रभावित हुने, तीनवटा प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

२०७८ कार्तिक १, सोमबार |  देशभित्र माैसम

कात्तिक १, काठमाडौं। थप केही दिन नेपालको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका(उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त थप यता

गृहमन्त्री खाँणद्धारा १२ सिडियोको सरुवा

२०७८ कार्तिक १, सोमबार |  देशभित्र राजनीति सिडियो सरुवा

कार्तिक १ , काठमाडों। गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गर्नुभएको हो । गृहमन्त्रालयका किरण थापालाई थप यता