कर्णाली

अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार काठमाडौं आइपुग्ने, एक डोज मात्र लगाए पुग्ने

२०७८ अषाढ २६, शनिबार |  काेराेना नेपाल काेराेना भ्याक्सिन जोन्सन एण्ड जोन्सन स्वास्थ्य

असार २६, काठमाडौं। अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत नेपाललाई उपलब्ध गराउन लागेको कोभिड-१९ विरुद्धको खोप २८ गते सोमबार काठमाडौं आइपुग्ने भएको छ। अमेरिकाले अनुदानस्वरूप उपलब्ध गरएको कोरोनाविरुद्धको जोन्सन एण्ड थप यता

चीनबाट कोरोनाविरुद्धको ८ लाख डोज खोप काठमाडौँ आइपुग्यो

२०७८ अषाढ २५, शुक्रबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर भेरोसेल खोप स्वास्थ्य

असार २५, काठमाडौँ। नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो। खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख थप यता

अमेरिकी अनुदानमा १५ लाख खोप नेपाल आउदै, एक डोज मात्र लगाए पुग्ने

२०७८ अषाढ २४, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर जोन्सन एन्ड जोन्सन स्वास्थ्य

असार २४, काठमाडौं। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोपमध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो । अमेरिकाले उपलब्ध थप यता

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यासमा २५ रुपैयाँ बढ्यो

२०७८ अषाढ २२, मंगलबार |  Petrol-nepal देशभित्र पेट्रोलको मूल्य

असार २२, काठमाडौं। नेपाल आयाल निगमले पेट्रोल पदार्थको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले आज (मंगलबार) फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको थप यता

प्राकृतिक प्रकोपले क्षति पुर्‍याएका निजी आवास सरकारले बनाइदिने, मेलम्चीमा २ वटा बेलिब्रीज राख्ने तयारी

२०७८ अषाढ २०, आईतबार |  देशभित्र बाढीपहिरो मेलम्ची राजनीति

असार २०, काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिने बताउनुभएको छ। विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति थप यता

नेपालमा भित्रियो १ अर्ब बढीको चाइनीज लसुन

२०७८ अषाढ २०, आईतबार |  अर्थ खबर देशभित्र लसुन

असार २०, काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ अर्ब बढीको लसुन आयात भएको छ। भन्सार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा १ अर्ब २ करोड ६८ लाख ४१ हजार रुपैयाँ बराबरको लसुन आयात भएको हो । नेपालमा छिमेकी दुई मुलुक थप यता

कक्षा १२ को परीक्षा साउन अन्तिममा, भौतिक रूपमा नै परीक्षा चलाउने बोर्डको तयारी

२०७८ अषाढ २०, आईतबार |  कक्षा १२ परीक्षा देशभित्र शिक्षा

असार २०, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ। भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति थप यता

आज पनि बढ्यो सुनको भाउ

२०७८ अषाढ १८, शुक्रबार |  अर्थ खबर देशभित्र सुनको भाउ

असार १८, काठमाण्डौ। सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ। हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ बाज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको भाउ भने स्थिर छ। चाँदीको थप यता

बाढी र पहिरोका कारण देशका १४ वटा सडक खण्ड ठप्प

२०७८ अषाढ १८, शुक्रबार |  देशभित्र बाढीपहिरो

असार १८, काठमाण्डौ। बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको सडक विभागले जनाएको छ। ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेका छन्। चितवनको नारायणघाट-मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ। चारकिलो र पाँचकिलोमा पहिरो थप यता

पोषक तत्वले भरिपुर्ण ‘काँक्रो’, यस्ता छन् अनेकौ फाइदा…

२०७८ अषाढ १७, बिहिबार |  काँक्रो देशभित्र स्वास्थ्य

असार १७, काभ्रे। खानालाई स्वास्थ्यबर्धक बनाउने हो भने त्यसमा काँक्रोको समावेशलाई अनिवार्य मानिन्छ। हुन त परम्परागत रुपमै पनि संसारभर काँक्रो पोषकतत्वको एक अंगको रुपमा रहदै आएको छ। यसप्रकारका छन् काक्रोका फाइदा:- – थप यता