कृषि खबर

बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव बनेपामा शुरु

२०८० फागुन ४, शुक्रबार |  संवाददाता

बनेपा /  बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० शुक्रबारबाट बनेपामा शुरु भएको छ । जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापनमा, थप यता

आर्थिक समृद्धि, विकास र शान्ति मुलुकको आवस्यकता : राष्ट्रपति पौडेल

२०८० फागुन ४, शुक्रबार |  संवाददाता

बनेपा । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन् । वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई थप यता

बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवको तयारी पुरा, शुक्रबार राष्ट्रपतिले उद्धघाटन गर्ने

२०८० फागुन ३, बिहिबार |  संवाददाता

बनेपा /  फाल्गनु ४ देखि ७ गतेसम्म बनेपामा हुने बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग थप यता

बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव राष्ट्रपतिले उद्धघाटन गर्ने  

२०८० माघ २५, बिहिबार |  संवाददाता

बनेपा  /  फाल्गनु ४ देखि ७ गतेसम्म बनेपामा  हुने ‘बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गर्ने तय भएको छ । महोत्सव उद्धघाटन फाल्गुन ४ गते १ बजे राष्ट्रपति पौडेलले बनेपास्थित लायकू थप यता

नमोबुद्ध नगरपालिकाका ४ वडामा  ‘कृषि नलेज पार्क’

२०८० माघ २४, बुधबार |  संवाददाता

भकुण्डेवेशी \  नमोबुद्ध नगरपालिकाका ४ वटा वडामा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालन गरिएको छ । वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड), अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को थप यता

फाल्गुन ४ गतेदेखि बनेपामा `बृहत काभ्रेपलान्चोक कृषि महोत्सव´

२०८० माघ २३, मंगलबार |  संवाददाता

बनेपा / फाल्गनु ४ देखि ३ दिनसम्म बनेपामा ‘बृहत काभ्रेपलान्चोक कृषि महोत्सव’ हुने भएको हो । जिल्ला समन्वय समिति काभ्रेको संयोजन, कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक समन्वय, काभ्रे थप यता

सहकारीमार्फत बार्षिक १ करोड ७० लाख बराबरको दुध कारोबार, आलुको विउ उत्पादन र भण्डारण लगायतका काम पनि

२०८० पौष २१, शनिबार |  संवाददाता

बेला \ पाँचखाल–१०, बेलास्थित आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थामा आवद्ध कृषकले सहकारी मार्फत बार्षिक १ करोड ७० लाख बराबारको दुध कारोबार गरेका छन् । संस्थाको २५ औं बार्षिक साधारणसभामा सहकारीमार्फत दैनिक करिब १ हजार थप यता

धुलिखेल ११ मा सिंचाई आयोजना शिलान्यास

२०८० पौष २, सोमबार |  संवाददाता

धुलिखेल \ धुलिखेल–११ कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास गरिएको छ । बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत विनियोजित २५ लाख रकमबाट उपभोक्ता समितिमार्फत निर्माण हुने सिंचाई आयोजना मन्त्री तीर्थ थप यता

पाँचखालमा प्रधानमन्त्रीले शिलान्यास गरे महिला उद्यमी हरित औद्योगिक पार्क

२०८० मंसिर २७, बुधबार |  संवाददाता

होक्से – प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचखाल नगरपालिका वडा नं ७ मा बन्ने महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्यास गरेका छन् । दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र थप यता

बेथानचोकका किसानलाई मिनी टिलर वितरण

२०८० भाद्र ५, मंगलबार |  Bethanchok kavre काभ्रे खबर कृषि खबर देशभित्र बेथानचोक

भदौ ५, काभ्रे। बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ। पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो। किसानहरुलाई मिनीटिलर हस्तान्तरण थप यता