चैत २३, काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेकोमा ५ रुपैयाँ बढेर अब १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १ सय ३८ रुपैयाँ थप यता
चैत १०, काभ्रे। हरियाे गाढा स–साना पात हुने पुदिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको छ। पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ। बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ। अचार, थप यता
चैत २, काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो। बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा थप यता
चैत २, काभ्रे। पनौती नगरपालिकाले कृषकसंगको लागत साझेदारीमा कृषि सामग्री तथा यन्त्र उपकरण वितरण सुरु गरेको छ। कृषिको उर्बर भूमिको रुपमा परिचित पनौती वडा नम्बर-१० का कृषकहरुलाई कृषि उपकरण वितरण गरीएसंगै यस वर्षको कृषि उपकरण थप यता
फागुन ३०, काभ्रे। पनौती नगरपालिकाले पाडा वितरण सुरु गरेको छ। आज पनौती नगरपालिका वडा नम्बर १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो। सशर्त तर्फ मासु मिसन अन्तरगत पाडा थप यता
फागुन २९, काभ्रे। छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपाकिला–१० स्थित एक पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएपछि काभ्रेको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ। उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा थप यता
फागुन २८, काभ्रे। रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको १० वटा कृषि समुहलाई बोयर जातको बोका वितरण गरिएको छ। रोशी गाउँपालिकाको समन्वय एवं सामुदायिक वचत तथा ऋण सहकारी संस्था र किसान दुई कार्यक्रमको सहयोगमा रोशी गाउँपालिका वडा थप यता
फागुन २५, काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर नेपालमा पनि देखिएको छ । विश्व बजारमै मूल्य वृद्धिपछि नेपालमा पनि आयल निगमले घाटामा रहेको बताउँदै महिनाकै तीन पटकसम्म पेट्रोलियम पदार्थको थप यता
फागुन २५, काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ। आज बुधवार सिंहदरबारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको थप यता
फागुन २४, काभ्रे। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका गाउँपालीकाहरु मध्ये रोशी गाउँपालिका पहिलो स्थानमा पर्न सफल भएको छ। आयोगले गत आर्थिक बर्ष २०७७/७८ को थप यता