जेठ १३,काभ्रे। पाँचखालमा घुलनशिल औषधी, निमजन्य बिषादी, मल छर्नको लागि ड्रोनको परीक्षण गरिएको छ। पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ति कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधी, निमजन्य बिषादी, मल लगायत घुनलशिल पदार्थ थप यता
जेठ ११, काठमाडौं। भारतले गहुँपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ (जेठ १८) बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो। घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको थप यता
जेठ ८, काठमाडौं। सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा थप यता
जेठ ६, काभ्रे। पनौती नगरपालिकाको वडा नम्बर १२ मा नेकपा एकीकृत समजवादीका उम्मेदवार विजयी भएका छन्। पनौती-१२ को वडा अध्यक्षमा नेकपा एकीकृत समजवादीका जयराम के.सी वडा निर्वाचित हुनुभएको हो। ८ मतको अन्तरले के.सी. विजयी हुनुभएको थप यता
बैशाख ३१, काठमाडौं। सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ। अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा थप यता
बैशाख २, काठमाडौं। नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक व्यवसाय ऐनमा सहकारी थप यता
चैत ३०, काठमाडौं। साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका ३ वटा बिजुली बस नेपाल आइपुगेको छ। ती बस तातोपानी नाका आइपुगेको र भन्सार प्रक्रिया पूरा गरेर केही दिनमा काठमाण्डौ ल्याइने साझा यातायातका कार्यकारी थप यता
चैत २८, काभ्रे। पनौतीमा प्रत्येक १२ वर्षमा हुने हरसिद्धी जात्रा आजबाट सुरु भएको छ। हरसिद्धी जात्रामा नाच प्रदर्शन गर्न देवगणहरू पनौती आएका छन्। ललितपुरको हरसिद्धीबाट आएका देवगणलाई पनौतीवासीले पूजाआजासहित नगर परिक्रममा थप यता
चैत २७, काभ्रे। पनौती नगरपालिकाले हरिसिद्धि जात्राको अवसरमा नगरपालिकाका सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। प्रत्येक १२ वर्षमा पनौती बजारमा मनाईने ऐतिहासिक धार्मिक एवं संस्कृतिक महत्त्वको हरसिद्धि जात्राको अवसरमा चैत थप यता
चैत २४, काभ्रे। काभ्रेमा आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म राष्ट्रिय कृषि गणना हुने भएको छ। जिल्ला कृषि गणना कार्यालय काभ्रेले आज पत्रकार सम्मेलन गरी कृषि गणनासंग सम्बन्धित रही सरोकारवाला पक्षसंग छलफल गरेको छ। कृषि गणना थप यता