अर्थ खबर

काभ्रेको नमोबुद्ध नगरपालिकामा वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पहिलो, गाउँपालिकामा रोशी

२०७८ फागुन २४, मंगलबार |  kavre namobuddha_nagarpalika Roshi gaunpalika अर्थ खबर काभ्रे खबर देशभित्र नमोबुद्ध नगर रोशी गाउँपालिका

फागुन २४, काभ्रे। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका नगरपालिकाहरुमध्ये नमोबुद्ध नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ। आयोगले गत आर्थिक बर्ष २०७७/७८ को थप यता

जब, पनौतीका कृषि शाखा प्रमुख सडकमै गाई दुहुन थाले…

२०७८ फागुन २२, आईतबार |  kavre panauti काभ्रे खबर कृषि खबर देशभित्र

फागुन २२, काभ्रे। आफुलाई हाकिम ठान्ने अनि सुट बुटमा ठाटिएर अरुलाई आदेश मात्र दिनेहरुकालागि पनौती नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटा एक उदाहरण हुन्। आज नगरपालिकाको वडा नं ३, कुशादेबीका कृषकहरुलाई थप यता

पनौती कुशादेबीका कृषकलाई लैनो गाई वितरण, गाई पकेट क्षेत्रमा ६० वटा गाई बितरण गरिने

२०७८ फागुन २२, आईतबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

फागुन २२, काभ्रे। पनौती नगरपालिकाको वडा नं ३ का कृषकहरुलाई १० वटा लैना गाई वितरण भएको छ। पनौती नगरपालिका कृषि तथा पशुपंक्षी शाखाको बार्षिक कार्यक्रम अन्तर्गत लागत साझेदारीमा लैना गाई वितरण गरिएको हो। यस आर्थिक वर्ष अन्तर्गत थप यता

रोशीमा बुद्ध प्रतिमा र बौद्ध स्तुपाको अध्यक्ष लामाद्वारा शिलान्यास

२०७८ फागुन १९, बिहिबार |  kavre Roshi gaunpalika काभ्रे खबर देशभित्र रोशी गाउँपालिका

फागुन १९, काभ्रे।  रोशी गाउँपालिका वडा नं. ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपा (म्हाने छ्योर्ते) को शिलान्यास भएको छ। गाउँपालिका अध्यक्ष डिबी लामाले बुधबार एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो। कार्यक्रमलाई थप यता

बुधबारदेखि नयाँ आईपीओ आउँदै: १ हजार कित्तासम्म भर्न पाइने

२०७८ माघ २५, मंगलबार |  IPO अर्थ खबर देशभित्र

माघ २५, काठमाडौं। भोलि अर्थात माघ २६ गतेदेखि इमर्जिङ्ग नेपालले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले थप यता

नमोबुद्ध नगरका किसानले पाए अनुदानमा कृषि सामग्री

२०७८ माघ २४, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर कृषि खबर देशभित्र

माघ २४, काभ्रे। नमोबुद्ध नगरपालिकाका किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ। फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको चालु आर्थिक बर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्रीहरु आज (सोमबार) एक कार्यक्रमका बीच थप यता

१५ वटा पाडी वितरण गर्दै पनौतीमा यो वर्ष पनि भैँसी संरक्षण अभियानको शुभारम्भ, पनौतीमा प्रतिदिन ४५ हजार लिटर बढी दुध उत्पादन

२०७८ माघ २३, आईतबार |  kavre panauti काभ्रे खबर कृषि खबर देशभित्र पनौती

माघ २३, काभ्रे। विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवर्द्धनका कार्यक्रम गर्दै आएको पनौती नगरपालिकाले यो वर्ष पनि पाडी वितरण अभियानको शुभारम्भ गरेको छ। आज (आईतबार) नगरपालिका प्राङ्गणमा यो आर्थिक वर्षको पहिलो चरण थप यता

काभ्रेको बेथानचोकमा रातीदेखि नै हिउँ पर्यो

२०७८ माघ २१, शुक्रबार |  Bethanchhok kavre काभ्रे खबर देशभित्र पर्यटन बेथानचोक हिमपात

माघ २१, काभ्रे। गएरातिदेखिको निरन्तर वर्षासँगै काभ्रेको उच्च पहाडी भूभाग बेथानचोक नारायणस्थानमा हिमपात सुरु भएको छ। बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो । उक्त क्षेत्रमा अनुसार बिहानै रातीदेखि हिउँ पर्न सुरू थप यता

नर्वेली राजदूत नमोबुद्धमा, ‘महिलामैत्री असल कृषि अभ्यास’को प्रशंसा

२०७८ माघ १९, बुधबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर कृषि खबर देशभित्र नमोबुद्ध नगर

माघ १९, काभ्रे। नेपालका लागि नर्वेली राजदूत टोरन ड्रमडालले नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत महिलामैत्री कार्यक्रमको प्रशंसा गर्नुभएको छ। नर्वेली राजदूतावासले इसिमोडमार्फत थप यता

फेरि बढ्यो इन्धनको मूल्य

२०७८ माघ १८, मंगलबार |  देशभित्र पेट्रोलको मूल्य राजनीति

माघ १८, काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ थप यता

↑