अर्थ खबर

चन्द्रगिरी हिल्सको सेयर मूल्यमा अस्वभाविक चलखेल भएको निष्कर्श

२०७८ अषाढ १, मंगलबार |  अर्थ खबर चन्द्रगिरी हिल्स देशभित्र

असार १, काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्ययनले चन्द्रागिरी हिल्सको सेयर मूल्यमा अस्वभाविक चलखेल भएको देखाएको छ। पछिल्लो समय केही सूचिकृत कम्पनीको सेयर मूल्यमा अस्वभाविक रुपमा चलखेल गरी मूल्य बढाइएको पाएपछि अनुसन्धान थप यता

आँप खान छुटाउनुभयो की, यस्ता छन् आँपका २६ फाइदा

२०७८ जेष्ठ २९, शनिबार |  आँप खाना स्वास्थ्य

जेठ २९, काभ्रे। आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), थप यता

नमोबुद्धका ५५ जना किसानलाई अनुदानमा भैसी, वितरण गरिएकामध्ये सुत्केरी हुने पहिलो भैसीलाई १० हजार दिईने

२०७८ जेष्ठ २८, शुक्रबार |  काभ्रे खबर कृषि खबर नमोबुद्ध नगर

जेठ २८, काभ्रे। नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको छ। नगरपालिकाले  व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न भैसी वितरण कार्य सुरु गरेको थप यता

‘कफी’ पिउनुहुन्छ? हेर्नुहोस कफीका फाइदा र बेफाईदा

२०७८ जेष्ठ २१, शुक्रबार |  coffee खाना स्वास्थ्य

जेठ २१, काभ्रे। कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ। २० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको छ। उक्त अध्ययन थप यता

औषधीय गुणले भरिपूर्ण करेला, रोग प्रतिरोधात्मक क्षमता बढाउने देखि अनेकौ रोगको लागी फाइदा

२०७८ जेष्ठ १९, बुधबार |  करेला खाना भान्सामा औषधि स्वास्थ्य

२०७८,जेठ १९।  करेला तितो हुन्छ। तर औषधीय गुणले भरिपूर्ण हुन्छ। तिते करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ। करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी थप यता

सरकारले काभ्रेका लागी ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट छुट्यायो, कुन पालिकामा कति बजेट?

२०७८ जेष्ठ १६, आईतबार |  अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०७८

जेठ २६, काभ्रे। सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेसंगै काभ्रेका विभिन्न स्थानीय तहले के कति बजेट पाए भन्ने चर्चा सुरु भएको छ। सरकारले काभ्रे जिल्लाको लागी ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट छुट्याएको छ। जिल्लाका थप यता

पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, सरकारी अस्पतालमा निःशुल्क उपचार

२०७८ जेष्ठ १५, शनिबार |  अर्थ खबर देशभित्र बजेट २०७८ राजनीति

जेठ १५, काठमाडौँ। सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरेको छ । यसका लागि ५० प्रतिशत प्रिमियम रकम सरकारले व्यहोर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले थप यता

सरकारी कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि

२०७८ जेष्ठ १५, शनिबार |  अर्थ खबर देशभित्र बजेट २०७८ राजनीति

जेठ १५, काठमाडौँ। सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । यस्तै, सरकारले जनपथ र थप यता

बढ्यो वृद्धभत्ता, अब मासिक ४ हजार पाउने

२०७८ जेष्ठ १५, शनिबार |  अर्थ खबर देशभित्र बजेट २०७८ राजनीति वृद्धभत्ता

जेठ १५, काठमाडौं। सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका थप यता

नमोबुद्ध कानपुरका कृषकलाई मिनिटेलर वितरण

२०७८ जेष्ठ ८, शनिबार |  काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

जेठ ८, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नम्बर-५ कानपुरका कृषकलाई मिनिटेलर वितरण गरिएको छ। नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको उपस्थितिमा शुक्रबार वडा नम्बर-५ कानपुरका किसानलाई मिनिटेलर वितरण गरिएको थप यता

↑