अर्थ खबर

कोरोना महामारीमा निगमले बढायो इन्धनको मूल्य

२०७८ जेष्ठ २, आईतबार |  अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

जेठ २, काठमाडौं। कोरोना कहरबीच नेपाल आयल निगमले आइतबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ थप यता

पाँचखाल नगरका किसानलाई हाते ट्याक्टर वितरण

२०७८ जेष्ठ १, शनिबार |  काभ्रे खबर कृषि खबर पाँचखाल

जेठ १, काभ्रे। पाँचखाल नगरपालिकाको ९ नम्बर र ११ नम्बर वडा कार्यालयले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानी खरिद गरिएको ट्याक्टर किसानहरुलाई वितरण गरिएको हो। वडा नम्बर ११ थप यता

राष्ट्रिय आविष्कार केन्द्रलाई ‘सिडेन’को आर्थिक सहयोग

२०७८ बैशाख ३०, बिहिबार |  देशभित्र समाचार

बैशाख ३०, काभ्रे। महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई 'सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल' (CDEN)ले आर्थिक सहयोग गरेको छ। कोरोना महामारीका बिच स्वास्थ्य संकटमा सहयोग पुर्र्याउने उदेश्यले सिडेनले आविष्कार थप यता

कालीमाटी तरकारी बजार बन्द

२०७८ बैशाख २८, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख २८, काठमाडौं। पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार थप यता

एप्पललाई पन्छाउँदै सामसङ बन्यो विश्वकै ठूलो स्मार्टफोन निर्माता

२०७८ बैशाख १७, शुक्रबार |  राेचक सूचना प्रविधि

बैशाख १७, काठमाडौं। विश्वको ठूलो स्मार्टफोन निर्माताको ताज सामसङले एप्पलबाट पुनः खोसेको छ। चिनियाँ स्मार्टफोन निर्माता साओमी तेस्रो स्थानमा छ। रिसर्च फर्म क्यानालिसका अनुसार चालु वर्ष २०२१ को पहिलो त्रैमासमा दक्षिण थप यता

नमोबुद्ध १० मा पशु बीमा कार्यक्रम सुरु, सबै वडामा कार्यक्रम लागु गरिने

२०७८ बैशाख १२, आईतबार |  काभ्रे खबर कृषि खबर नमोबुद्ध नगर

बैशाख १२, काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं. १० मा पशु बीमा कार्यक्रम सुरु भएको छ । आइतबार स्थानीय मनोहर कृष्ण श्रेष्ठको भैसीको बीमा गर्दै पशुबीमा कार्यक्रम सुरु गरिएको हो । नमोबुद्ध नगरपालिका पशु सेवा शाखाका प्राविधिकले थप यता

काभ्रेको चौँरीदेउरालीमा बाख्रामा पिपिआर संक्रमण पुष्टि

२०७८ बैशाख १२, आईतबार |  काभ्रे खबर कृषि खबर देशभित्र

बैशाख १२, काभ्रे । काभ्रेको चौँरीदेउरालीमा बाख्रामा पिपिआर रोगको संक्रमण देखिएको छ । जिल्लाको चौँरीदेउराली गाउँपालिका– ६ का बिष्णुराज गिरीको चौँरीदेउराली एकिकृत नमूना कृषि फर्ममा पालिएको १८ वटा बाख्राहरुमा पिपिआर संक्रमण थप यता

एकैदिन सुन तोलामा १३०० रूपैयाँले बढ्यो

२०७८ बैशाख ८, बुधबार |  अर्थ खबर देशभित्र सुनको भाउ

बैशाख ८, काठमाडौं । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ थप यता

काभ्रेको पर्यटकिय क्षेत्रलाई विश्वमा चिनाउन काभ्रे सेवा समाजले फोटोग्राफी प्रतियोगिता गर्दै

२०७८ बैशाख ८, बुधबार |  काभ्रे खबर काभ्रे सेवा समाज पर्यटन

बैशाख ८, काभ्रे । अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा मुख्य आयोजक तथा काभ्रे सेवा समाज सहआयोजक रहने गरी काभ्रे जिल्लाको आन्तरिक तथा अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन तथा विकाश गर्ने उद्देश्यले फोटोग्राफी प्रतियोगिता थप यता

काभ्रेली पर्वतारोही बसन्त तामाङको पहिलो सफलता, आरोहण गरे ‘लोबुचे’ हिमाल

२०७८ बैशाख ७, मंगलबार |  संवाददाता

बैशाख ७, काभ्रे। योग तथा रोशी गाउँपालिकाको पर्यटनलाई प्रवर्दन गर्ने उद्देश्य सहित काभ्रेका वसन्त तामाङ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा रहेका छन् । युवा पर्वतारोही तथा योग शिक्षक तामाङ आज (मंगलबार) लोबुचे थप यता

↑