अर्थ खबर

काभ्रेको पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानको सरसफाइ

२०७८ बैशाख ५, आईतबार |  काभ्रे खबर पर्यटन बेथानचोक

बैशाख ५, काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका वडा न. ३ मा रहेको बेथानचोक नारायणस्थल मन्दिर वरपर सरसफाइ गरिएको छ । मन्दिर वरपर फोहोरले दुर्गन्धित भएपछि हरिमाइ फाउण्डेशन र भिजन एडभेन्चर नेपाल लगायतले शनिवार सरसफाइ गरेका छन थप यता

विद्यार्थीहरुको सक्रियतामा दोलालघाट पिकनिक स्थल सरसफाई

२०७७ चैत्र २१, शनिबार |  काभ्रे खबर पर्यटन

चैत २१, काभ्रे । विद्यार्थीहरुको सक्रियतामा काभ्रे ईन्द्रावती र सुनकोशी नदीको संगममा रहेको दोलालघाट पिकनिक स्थल सरसफाई गरिएको छ । पनौती चौकोटस्थित काठमाडौँ युनिभर्सिटी हाईस्कुल काभ्रेका कक्षा ९ मा अध्ययनरत थप यता

काभ्रे रोशीका युवा बसन्त तामाङले सगरमाथा आरोहण गर्ने

२०७७ चैत्र २०, शुक्रबार |  काभ्रे खबर रोशी गाउँपालिका

चैत २०, काभ्रे । काभ्रे रोशी गाउँपालिकाको पर्यटन प्रवद्र्धनको सन्देश लिएर युवा पर्वतारोही वसन्त तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। रोशी गाउँपालिका वडा नं.२ का युवा बसन्त तामाङले यहि चैत २३ गते थप यता

मिलाएर खान नजान्दा शरिरमा यस्तो हानी ! कुन खानासँग के खाने, के नखाने ?

२०७७ चैत्र १७, मंगलबार |  खाना स्वास्थ्य

चैत १७, । अहिले हाम्रो भान्छामा धेरै किसिमका परिकार पाक्छ। पोषणका लागि थरिथरिका खाना मिसाएर खाने चलन छ। यसरी मिसाइएको खानाले शरीरमा कस्तो असर गर्छ, पाचन ठीक तरिकाले हुन्छ-हुँदैन, शरीरलाई ठीक छ-छैन भन्नेमा हामीले ध्यान दिएका थप यता

दालचिनीको अनेकौ फाइदा

२०७७ चैत्र १५, आईतबार |  दालचिनी स्वास्थ्य

चैत १५, काठमाडौँ । दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो। दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ थप यता

सिंगटी हाइड्रोको आइपीओमा सवा १६ लाखले दिए आवेदन

२०७७ चैत्र १०, मंगलबार |  अर्थ खबर सिंगटी हाईड्रो ईनर्जी

चैत १०, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा २ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार १६ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले चैत ६ थप यता

पनौती नगरपालिकाका १२ वटै वडामा भैँसीका पाडी (थोर) वितरण कार्य सम्पन्न

२०७७ चैत्र ९, सोमबार |  panauti काभ्रे खबर कृषि खबर

चैत ९, काभ्रे । पनौती नगरपालिकाका १२ वटा वडामा भैँसीका पाडी (थोर) वितरण कार्य आज (सोमबार) सम्पन्न भएको छ । गएको पुषबाट सुरु भएको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरपालिकाको आन्तरिक श्रोतबाट ३०६ वटा पाडी/थोर १२ वटा वडाका थप यता

इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल ११८ पुग्यो

२०७७ चैत्र ३, मंगलबार |  Nepal oil nigam समाचार

चैत ३, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार साँझ आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुगेको छ भने डिजेल र थप यता

युट्युबले ल्याएको नयाँ कर नीतिले नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

२०७७ फागुन २७, बिहिबार |  youtube अन्तर्राष्ट्रिय अर्थ खबर

फागुन २७, काठमाडौँ । युट्युबले जारी गरेको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसैपनि युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै गएको अहिलेको अवस्थामा नयाँ कर नीतिले क्रियटरलाई थप यता

बेथानचोक गाउँपालिकाद्धारा कृषि यान्त्रिकरणमा जोड

२०७७ फागुन २५, मंगलबार |  काभ्रे खबर कृषि खबर

फागुन २५, काभ्रे । बेथानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति कार्यक्रम अन्तर्गत विनियोजन गरेको कृषिका कार्यक्रमहरु तीव्र गतिका साथ कार्यान्वयन गरिरहेको छ । गाउँपालिकाले चरणबद्ध रुपमा कृषकहरुलाई शतप्रतिशत थप यता

↑