फागुन २४, काभ्रे। १११ औं अन्तर्राष्ट्रिय महिला दिवस नमोबुद्ध नगरपालिकाले भव्यताका साथ मनाएको छ । औपचारिक भाषणमै सीमित हुने महिला दिवस कार्यक्रम भन्दा पृथक कार्यक्रमसहित नगरपालिकाले यसपटकको दिवस मनाएको हो । महिला दिवसकै थप यता
फागुन २३, काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ। अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५०० ले वृद्धि भएको हो। मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८६ थप यता
फागुन २०, काठमाडौं । सुनको मूल्य (आज) बिहीबार अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीवारका लागि कारोबार मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार थप यता
फागुन २०, म्यान्मार । म्यान्मारमा बुधबार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै 'रक्तपातपूर्ण' दिन भनेको छ। म्यान्मारका लागि राष्ट्रसङ्घीय थप यता
फागुन १७, काठमाडौं। नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री थप यता
फागुन १०, काठमाडौं । चिनियाँ नयाँ वर्षको समयमा बन्द भएको तातोपानी नाका १० दिनपछि पुनः संचालनमा आएको छ । नाका संचालनमा आएसँगै आजैदेखि तातोपानी भन्सारमा नयाँ व्यवस्था समेत गरेको बताइएको छ । जसअनुसार अब तातोपानी भन्सारको थप यता
फागुन ९, सुर्खेत। सुर्खेतमा बर्डफ्लु देखा परेको छ। वीरेन्द्रनगर १२ मा स्थानीय कृषकले पालेका कुखुरामा यो रोग देखा परेको हो। बर्डफ्लुको आशंकामा परीक्षण गर्दा पुष्टि भएको पशुपन्छी विकास निर्देशालय कर्णाली प्रदेशले जनाएको थप यता
फागुन ६, काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले थप यता
फागुन ६, काठमाडौँ । फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको हो । फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना थप यता
फागुन ४, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका थप यता