अर्थ खबर

सेयर बजारले नाघ्यो २६ सय अंक, इन्फ्रास्ट्रक्चर बैंकको मूल्य १० प्रतिशत बढ्यो

२०७७ फागुन ४, मंगलबार |  share-market अर्थ खबर

फागुन ३, काठमाडौं । मंगलबार (आज) सेयर बजारको परिसूचक नेप्सेले २६ सय अंक पार गरेको छ। यस दिन बजार बन्द हुँदा परिसूचक २६०१ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। यस दिन परिसूचक १५. ५ अंकले बढेको छ। यस दिन १० अर्ब ३ करोड थप यता

यातायात व्यवसायीहरुको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्कालै फिर्ता लिन माग, नलिए आन्दोलन

२०७७ माघ २९, बिहिबार |  Petrol-nepal अर्थ खबर

माघ २९, काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्कालै  फिर्ता लिन माग गरेको छ। बिहिबार एक विज्ञप्ती जारी गर्दै मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका थप यता

कारवाहीपछि खाने तेलको भाउ बढाउने दुईमध्ये एक कम्पनीले मूल्य घटायो, बजारमा भने महंगै

२०७७ माघ २८, बुधबार |  cooking oil अर्थ खबर

माघ २८, काठमाडौं । लकडाउनको समय पारेर अस्वाभाविक रुपमा तेलको भाउ बढाउने अन्नपूर्ण भेजिटेबलले सूर्यमुखी र भटमास तेलको भाउ घटाएको छ । उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएर बिक्री गर्दै आएकोले वाणिज्य बिभागको कारवाहीमा थप यता

पनौती नगरपालिकाद्वारा माटो परिक्षण तथा पाडी वितरण कार्यक्रम निरन्तर 

२०७७ माघ २७, मंगलबार |  krishi khabar panauti

माघ २७, काभ्रे । कृषि उत्पादनमा बृद्धि, व्यावशायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्य सहित पनौती नगरपालिकामा बृहत माटो परिक्षण शिविर संचालन भैरहेको छ । पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाको पहलमा माटो तथा मल परिक्षण थप यता

पाँचखाल नगरपालिकाले बहुउद्देशीय नर्सरी स्थापना गर्ने

२०७७ माघ २६, सोमबार |  panchkhal

माघ २६, काभ्रे।  जिल्लाको पाँचखाल नगरपालिकाले बहुउद्देशीय नर्सरी स्थापना गर्ने भएको छ । यस चालु आर्थिक वर्ष २०७७/७८ को संघिय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्र्तगर्त बहुउद्देशीय नर्सरी स्थापना गर्न लागीएको नरपालिकाका थप यता

तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म बनाउँदै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा

२०७७ माघ २५, आईतबार |  Barack Obama Tenzing Norgay

माघ २५, काठमाडौँ । नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले फिल्म बनाउने भएका छन् । ओबामा दाम्पतीको प्रोडक्सन थप यता

नवदुर्गा साकोसको अर्धवार्षिक समिक्षासँगै संचालक/कर्मचारीलाई तालिम

२०७७ माघ २५, आईतबार |  nawadurga saccos

माघ २५, काभ्रे । काभ्रे पनौतीस्थित नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी तथा संचालक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम शनिवार सम्पन्न भएको छ । संस्थाका सल्लाहकार तथा पनौती नगरपालिका वडा नं ९ थप यता

चौबीस घण्टामा विश्वमा ३ लाख ५५ हजारमा कोरोना संक्रमण, भारतमा एक दिनमै १२० संक्रमितको मृत्यु

२०७७ माघ २४, शनिबार |  covid19 अन्तर्राष्ट्रिय

माघ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ५५ हजार ४१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ४३ लाख ७० हजार ५५० जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा थप यता

प्यासन फ्रूट (लहरे आँप) एक अमृत सरह फल

२०७७ माघ २४, शनिबार |  Passion-Fruit-lahare-aap

माघ २४, काठमाडौं। प्यासन फल नेपालका लागि एक बिल्कुल नौलो फल हो । तर विश्वमा यसको महत्त्व व्यापक छ । नुवाकोटको सुन्दरादेवीका केही किसानले यो खेती गरेता पनि व्यावसायिक खेती भने हुन सकेको छैन । लहरे आँप अथवा षडरस लहरामा फल्ने एक थप यता

सामुदायिक साकोसको २७ औं स्थापना दिवस सम्पन्न

२०७७ माघ १४, बुधबार |  kavre samudyik saccos अर्थ खबर काभ्रे खबर

माघ १४, काभ्रे। काभ्रेकाे पनाैती टाैखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकाे २७ औं स्थापना दिवस सम्पन्न भएको छ। संस्थाका अध्यक्ष प्रकाश वन्जाराको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष थप यता

↑