अर्थ खबर

सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु

२०८२ कार्तिक २१, शुक्रबार |  संवाददाता

श्रीखण्डपुर / काभ्रेपलाञ्चोकको श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ। पहिलो चरणमा यातायात व्यवस्था विभागको १२ लाख सवारीचालक अनुमति पत्र छपाइ गरिने केन्द्रका थप यता

विश्व हुलाक दिवसमा विभिन्न कार्यक्रम

२०८२ आश्विन २३, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकले १५१ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा कार्यालयले धुलिखेल वडा नं १२ स्थित मानव कल्याण समाज सेवा घरमा आश्रितहरुलाई खाना, कपडा र फलफुल वितरण, थप यता

क्षतिग्रस्त बी.पी. राजमार्ग डाइभर्सन : शनिवारसम्म यातायात सञ्चालन गर्ने तयारीसहित काम

२०८२ आश्विन २३, बिहिबार |  संवाददाता

चौकीडाँडा / गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बी.पी. राजमार्गका विभिन्न खण्डमा गरिएको डाइभर्सन सकाएर शनिवारसम्म यातायात सञ्चालन गर्ने गरी तयारी थालिएको छ । काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ थप यता

पर्यटन क्षेत्रका दीर्घसेवी सम्मानित

२०८२ आश्विन ११, शनिबार |  संवाददाता

धुलिखेल/ लामो समय होटल तथा पर्यटन क्षेत्रमा योगदान दिएका श्रमिकहरुलाई सम्मान गरिएको छ । क्षेत्रीय होटल संघ धुलिखेल, युवा उद्यमी मञ्च, महिला उद्यमी संघ नेपाल काभ्रेपलाञ्चोक लगायतका संस्थाको सहकार्यमा धुलिखेल नगरपालिकाले थप यता

धुलिखेल नगरपालिकामा पर्यटन परिषद् गठन, उपाध्यक्षमा प्रेमकण्ठ

२०८२ आश्विन ११, शनिबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिकाले पर्यटन परिषद् गठन गरेको छ। नगर प्रमुख पदेन अध्यक्ष रहने परिषद्को उपाध्यक्षमा क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका निर्देशक प्रेम प्रेमकण्ठ माकजु उपाध्यक्ष छन् । थप यता

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले गर्यो सहकारी नियमन प्राधिकरणको मापदण्ड अनुसार नै साधारणसभा

२०८२ आश्विन ४, शनिबार |  संवाददाता

बनेपा / जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले ४४ औं वार्षिक साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड र निर्देशन अनुरुप नै गरेको छ । सहकारी ऐन, २०७४ को दफा ३९(२) बमोजिम बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी थप यता

विन्धवासिनी सहकारीको साधारणसभा इकाईगत रुपमा सम्पन्न

२०८२ आश्विन ४, शनिबार |  संवाददाता

भकुण्डेवेशी / विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभा इकाईगत रुपमा सम्पन्न गरेको छ । सेवा केन्द्र र ७ सेवा कार्यालयमार्फत कारोबार गरिरहेको संस्थाले असोज ३ र ४ गते विभिन्न स्थानमा इकाईगत रुपमा साधारणसभा गरेको हो थप यता

आर्थिक बर्ष २०८१/८२ मा मण्डनदेउपुरको खर्च प्रगति ६१ दशमलव ०४ प्रतिशत

२०८२ भाद्र २३, सोमबार |  संवाददाता

हिंगुवापाटी / मण्डनदेउपुर नगरपालिकले आर्थिक बर्ष (आ.व.) २०८१/८२ मा ६१ दशमलव ०४ प्रतिशत खर्च प्रगति हासिल गरेको छ । आर्थिक बर्ष २०८१/८२ को बार्षिक समिक्षा गर्न आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । १ अर्ब ५ करोड ८७ थप यता

नेफ्स्कून स्थापना दिवसमा विभिन्न व्यक्ति र संस्था सम्मानित

२०८२ श्रावण ३१, शनिबार |  संवाददाता

काठमाडौं /  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले ३८ औं स्थापना दिवसमा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा ती सम्मान र पुरस्कार प्रदान गरिएको हो । स्थापना थप यता

पाँचखाल अस्फाल्ट प्लान्ट विवादमा कम्पनीले भन्यो ‘वातावरणमा कुनै असर पर्दैन’

२०८२ श्रावण २८, बुधबार |  संवाददाता

धुलिखेल / पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्सेमा स्थापना गर्न लागिएको अस्फाल्ट ब्याच मिक्स प्लान्टले वातावरणमा कुनै असर नपर्ने भन्दै निर्माण कम्पनीले यस बारेमा कुनै भ्रम नपाल्न सरोकारवालामा अनुरोध गरेको छ। बुधबार थप यता

↑