बनेपा / इटहरीलगायत प्रमुख शहरमा रहेको पुर्वाञ्चल क्याफेको शाखा बनेपा गोदामाचोकमा सञ्चालनमा आएको छ । बेकरी, आइसक्रिम, पेय पदार्थ, फास्टफुड, कफी, थकाली खाना लगायतका परिकार पाउने गरी बनेपामा क्याफेको १० औं शाखा जिल्ला सहकारी थप यता
बनेपा / जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकले सहकारीमा एआइ (आर्टिफिसियल इन्टिलिजेन्स) अर्थात कृतिम बुद्धिमताको प्रयोगका बारेमा सहकारीकर्मीलाई तालिम दिएको छ । प्रविधिको प्रयोगबाट सहकारी संस्थाहरूमा सुशासन, थप यता
बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक उत्सवको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । शनिवार बनेपामा आयोजित कार्यक्रममा सहकारीले ६८ बर्ष माथिका १ सय ९७ जना जेष्ठ सदस्यलाई सम्मान गर्दै जाडो समयका थप यता
धुलिखेल / राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक बर्ष २०८०/८१ मा आयकर धेरै तिर्ने करदाता सम्मानित गरेको छ । आइबार कार्यालयमा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकतर्फ आयकर सबैभन्दा थप यता
पनौती / पनौती नगरपालिका वडा नं ४ टौखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न्न भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गर्दै सहकारीले कार्तिक २८ र २९ गते थप यता
नाला / बनेपा नगरपालिका वडा नं ४ मा रहेका दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीबन मंग्राती निर्वाचित भएका छन् । सहकारीको १६ औं बार्षिक साधारण सभा एवंम ५औं अधिवेशनले मंग्रातीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । थप यता
च्याम्राङवेशी / काभ्रेपलाञ्चोक जिल्लामा दुर्गम भनिएको च्याम्राङवेशीमा सञ्चालित डेरी उद्योगले बार्षिक २६ करोड बराबरको कारोबार गरेको छ । बेथानचोक गाउँपालिका वडा नं १, च्याम्राङवेशीमा रहेको मदानी डेरी प्रा.लि.ले २०८१/२०८२ थप यता
बनेपा / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हरेक आन्दोलनमा व्यवसायहरु निशानामा पर्ने गरेको तर्क गरेका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३ औं साधारण सभा तथा ५९ औं स्थापना दिवसको अवसरमा बनेपामा आयोजित थप यता
बनेपा / बनेपामा रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यविच १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष थप यता
धुलिखेल / होटल सारथी लिमिटेडका प्रल्हाद प्याकुरेलको अध्यक्षतामा होटल एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकको नयाँ कार्यसमिति गठन गरिएको छ । निवर्तमान अध्यक्ष प्रेमकण्ठ माकाजू धुलिखेल नगरपालिकाले गठन गरेको पर्यटन परिषद्को थप यता