जेठ २६, काभ्रे। ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१९ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या: पुन्ही) को तयारी तिब्र रुपमा भैरहेको छ। कोरोना भाइरसको महामारीका कारण विगतका २ वर्ष पनौती जात्रा स्थगित गरिएको थियो। पनौती थप यता
जेठ १६, काभ्रे। ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालय अनुरोध गरेको छ। पनौती थप यता
चैत २८, काभ्रे। पनौतीमा प्रत्येक १२ वर्षमा हुने हरसिद्धी जात्रा आजबाट सुरु भएको छ। हरसिद्धी जात्रामा नाच प्रदर्शन गर्न देवगणहरू पनौती आएका छन्। ललितपुरको हरसिद्धीबाट आएका देवगणलाई पनौतीवासीले पूजाआजासहित नगर परिक्रममा थप यता
चैत २७, काभ्रे। पनौती नगरपालिकाले हरिसिद्धि जात्राको अवसरमा नगरपालिकाका सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। प्रत्येक १२ वर्षमा पनौती बजारमा मनाईने ऐतिहासिक धार्मिक एवं संस्कृतिक महत्त्वको हरसिद्धि जात्राको अवसरमा चैत थप यता
चैत १०, काभ्रे। हरियाे गाढा स–साना पात हुने पुदिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको छ। पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ। बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ। अचार, थप यता
फागुन १९, काभ्रे। रोशी गाउँपालिका वडा नं. ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपा (म्हाने छ्योर्ते) को शिलान्यास भएको छ। गाउँपालिका अध्यक्ष डिबी लामाले बुधबार एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो। कार्यक्रमलाई थप यता
माघ २१, काभ्रे। गएरातिदेखिको निरन्तर वर्षासँगै काभ्रेको उच्च पहाडी भूभाग बेथानचोक नारायणस्थानमा हिमपात सुरु भएको छ। बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो । उक्त क्षेत्रमा अनुसार बिहानै रातीदेखि हिउँ पर्न सुरू थप यता
पुस १४, काभ्रे। पनौती गोरखनाथ क्षेत्रमा पंचधातुबाट निर्माण गरिएको गणेश मुर्तिकाे दर्शन माघ ४ गतेबाट सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ। पनौतीको ऐतिहासिक बाह्रबर्षे मकरमेलालाई लक्षित गरि सम्पूर्ण आम भक्तजनका लागि दर्शन थप यता
मंसिर २१, काभ्रे। ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल शुरू गरिएको हो थप यता
कात्तिक १५, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटककाे भाइटीकाकाे साइत सार्वजनिक गरेकाे छ। पञ्जाङका अनुसार भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ। समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार थप यता