नमोबुद्ध

नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन

२०८० मंसिर २८, बिहिबार |  संवाददाता

भकुण्डेवेशी\ नमोबुद्ध नगरपालिकामा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ । मानवबेचबिखन विरुद्धको स्थानीय समिति (गठन तथा परिचालन) निर्देशिका, २०७० मा भएको व्यवस्था बमोजिम नगर प्रमुख कुनसाङ लामाको संयोजकत्वमा थप यता

लैंगिक हिंसाको अवस्था : चुनौती र सम्भावनाबारे नमोबुद्धमा अन्तरक्रिया

२०८० मंसिर २३, शनिबार |  संवाददाता

खनालथोक \ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत खनालथोकमा लैंगिक हिंसाको अवस्था : चुनौती र सम्भावनाबारे खनालथोकमा अन्तरक्रिया गरिएको छ । माइती नेपालसंगको सहकार्यमा नमोबुद्ध नगरपालिका वडा नं –७ स्थित खनालथोक महिला थप यता

स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान, ३१ जनाले गरे रक्तदान

२०८० मंसिर १६, शनिबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरेको छ । स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा नगरपालिकाको थप यता

स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान हुने

२०८० मंसिर १५, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा मंसिर १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा थप यता

देउसी भैलोबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा

२०८० मंसिर ११, सोमबार |  संवाददाता

नमोबुद्ध\ भकुण्डेवेशीमा देउसी भैलो खेलेर संकलित १६ लाख मध्येबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको जनक माध्यमिक विद्यालय, जनक बहुमुखी क्याम्पस, नमोबुद्ध थप यता

सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एभरग्रिनलाई

२०८० मंसिर १०, आईतबार |  संवाददाता

फुलबारी\ नमोबुद्ध–१, फूलबारीमा भएको प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी नमोबुद्ध वडा नं २ को एभरग्रिन फुटबल क्लबले जितेको छ । फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा भएको प्रतियोगिताको आइतबार भएको फाइनल थप यता

नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सेवा दिन थाल्यो

२०८० मंसिर १०, आईतबार |  संवाददाता

भकुण्डेवेशी\ नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सेवा दिन शुरु गरेको छ । एकीकृत घुम्ती सेवा संचालन गरेर नगरपालिकाले वडा कार्यालयमा नै योजना सम्झौता, स्वास्थ्य परिक्षण, अपांगता परिचयपत्र वितरण, व्यवसाय दर्ता, घरदैलोमा नै कृषि थप यता

फूलबारीमा फुटबल प्रतियोगिता शुरु

२०८० मंसिर ५, मंगलबार |  संवाददाता

नमोबुद्ध \ मंगलबारबाट नमोबुद्ध–१, फूलबारीमा फुटबल प्रतियोगिता शुरु भएको छ । फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको थप यता

नमोबुद्धमा ३ वटा पालिकाको त्रैमासिक समिक्षा

२०८० कार्तिक १६, बिहिबार |  संवाददाता

नमोबुद्ध\ जिल्लाका ३ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०८०\८१ को प्रथम त्रैमासिक अवधीको थप यता

तिहारको लागि सयपत्री फूल चाहियो ? जनक मावि जानुस् !

२०८० कार्तिक १४, मंगलबार |  संवाददाता

भकुण्डेवेशी \ यो कुनै विज्ञापन हैन, वास्तविकता हो । वत्ती र फूलहरुको पर्व तिहारलाई मालाको खोजीमा हुनुहुन्छ भने तपाई नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालय पुग्न सक्नुहुन्छ । जनक मावि तपाईको लागि उपयुक्त विकल्प हुन सक्छ भने थप यता