नमोबुद्ध

नमोबुद्धमा ८० करोड ७३ लाखको बजेट प्रस्तुत

२०८२ अषाढ ९, सोमबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० को अनुमानित बजेट पेश गरेको छ । नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न थप यता

वी.पी. राजमार्गमा राती यातायात सञ्चालनमा रोक

२०८२ अषाढ ६, शुक्रबार |  संवाददाता

धुलिखेल / मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वी.पी. राजमार्गको काभ्रेभञ्ज्याङ– खुर्कोट खण्डमा रातको समयमा यात्रुवहाक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको सिन्धुली, काभ्रे र थप यता

बुद्ध जयन्तीमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा

२०८२ बैशाख २९, सोमबार |  संवाददाता

पनौती / बुद्ध जयन्तीको अवसरमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेको लागि केही गरौं’ भन्ने मूल नाराका साथ २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको थप यता

पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा प्रथम राष्ट्रपति यादवले समुद्घाटन गर्ने

२०८२ बैशाख २७, शनिबार |  संवाददाता

पनौती / काभ्रे सेवा समाजको आयोजनामा बैशाख २९ गते बुद्ध जयन्तीको दिन पनौतीदेखि नमोवुद्धसम्मको शान्ति पदयात्रा प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुद्घाटन गर्ने तय भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि थप यता

भकुण्डेबेशी क्षेत्रमा हेपाटाइटिस सङ्क्रमण देखियो

२०८२ बैशाख २५, बिहिबार |  संवाददाता

भकुण्डेबेशी / नमोबुद्ध नगरपालिकाको केन्द्र भकुण्डेबेशी क्षेत्रमा हेपाटाइटिस संक्रमण देखिएको छ। लक्षण देखिएर अस्पतालमा उपचार गराएका मध्ये १८ जनामा सङ्क्रमण देखिएको हो। तीमध्ये एकजना अस्पतालमै कार्यरत चिकित्सक समेत छन्। थप यता

बुद्ध जयन्तीको दिन पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने

२०८२ बैशाख १८, बिहिबार |  संवाददाता

काभ्रेपलाञ्चोक / काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको दिन बैशाख २९ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि ‘काभ्रेको लागि केही गरौं’ भन्ने मुल नाराका साथ थप यता

जिल्लामा पूर्ण खोप सुनिश्चित गर्ने पहिलो स्थानीय तह बन्यो नमोबुद्ध नगरपालिका

२०८२ बैशाख १७, बुधबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा हुने जिल्लाको पहिलो स्थानीय तह भएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये नमोबुद्धले पहिलोपटक २०८१ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । बुधबार थप यता

माओवादी केन्द्र नमोबुद्धका सचिव लामाले वडा सदस्य कुटे

२०८२ बैशाख १४, आईतबार |  संवाददाता

गहते / नेकपा माओवादी केन्द्र नमोबुद्ध नगर कमिटीका सचिव एक्सन भनिने पूर्णमान लामाले वडा नम्बर ९ का सदस्य कान्छामान तामाङलाई मरासन्न हुनेगरी कुटपिट गरेका छन् । विकास निर्माणसँग सम्बन्धित सामान्य विवादमा उनले सो वडाका थप यता

नमोबुद्धका नेता कार्यकर्तासँग नेपाली कांग्रेसले गर्यो अन्तरक्रिया

२०८२ बैशाख २, मंगलबार |  संवाददाता

नमोबुद्ध/ नेपाली कांग्रेस काभ्रेपलान्चोकले नमोबुद्ध नगरपालिकाका नेता कार्यकर्ताहरूसँग अन्तरक्रिया गरेको छ। नियमित मासिक बैठक विभिन्न स्थानीय तहमा सञ्चालन गर्दै आएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २०८२ वैशाखमा थप यता

नेपाली कांग्रेस काभ्रेको नियमित बैठक नमोबुद्धको टारमा

२०८२ बैशाख २, मंगलबार |  संवाददाता

नमोबुद्ध / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २०८२ वैशाख महिनाको बैठक नमोबुद्ध नगरपालिका वडा नं ६, टारमा गरेको छ । जिल्लाका सबै स्थानीय तहमा घुम्ती (मोबाइल) बैठक गर्दै आएको कांग्रेसले २०८२ वैशाख महिनाको नियमित बैठक नमोबुद्ध थप यता