नमोबुद्ध

बालमैत्री घोषणा भयो नमोबुद्ध नगरपालिकाको वडा नम्बर १

२०८१ चैत्र ३१, आईतबार |  संवाददाता

नमोबुद्ध नगरपालिकाको वडा नम्बर १ लाइ बालमैत्री वडा घोषणा गरिएको छ। ११ वटा वडामध्ये वडा नम्बर १ बालमैत्री घोषणा हुने पहिलो वडा हो । आइतबार मथुरापाटी फुलबारीमा आयोजित कार्यक्रमबीच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान थप यता

संविधानको परिधिभित्र बस्न उपप्रधानमन्त्री सिंहले गरे आग्रह

२०८१ चैत्र ३१, आईतबार |  संवाददाता

फुलबारी /  उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानको परिधीभित्र रहन सबैलाई आग्रह गरेका छन् । नमोबुद्ध नगरपालिका वडा नं १ को प्रशासकीय भवन, मथुरापाटी स्वास्थ्य चौकी भवन उद्घाटनका साथै बालमैत्री वडा थप यता

वडा नं १ पूर्ण खोप सुनिश्चित हुने नमोबुद्धमै पहिलो वडा

२०८१ चैत्र २०, बुधबार |  संवाददाता

श्यामपाटी /  नमोबुद्ध नगरपालिकाको वडा नं १ नगरकै पहिलो पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ । आर्थिक बर्ष २०८०/८१ कोे चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि थप यता

नसर्ने रोग न्यूनिकरण गर्न ६ नगरपालिकामा कार्यक्रम

२०८१ चैत्र १९, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / शहरी क्षेत्रमा रहनसहन, खानपान लगायतका कारण नसर्ने रोगको जोखिम बढेको भन्दै ६ वटा नगरपालिकामा नियन्त्रणका लागि कार्यक्रम लागू गरिएको छ । संघीय सरकारको विशेष अनुदानमार्फत धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र थप यता

नेपालीं कांग्रेस नमोबुद्धले दियो प्रशिक्षण

२०८१ चैत्र १७, आईतबार |  संवाददाता

भकुण्डेवेशी / नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले दुई दिवसीय प्रशिक्षण दिएको छ । नमोबुद्व नगरपालिका कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था, क्षेत्रीय प्रतिनिधी, वडा कार्यसमितिका पदाधिकारी र जनप्रतिनिधी समेतलाई थप यता

अध्यक्ष तिवारीको सकृयताले नमोबुद्ध वडा नं ३ मा थपिदै विकास पूर्वाधार

२०८१ चैत्र १२, मंगलबार |  संवाददाता

भेँडाबारी / नमोबुद्ध नगरपालिका वडा नं ३ का अध्यक्ष रमेश तिवारीको सकृयताले वडामा विकासले गति लिएको छ । नगरपालिकाका वडा मध्ये विकासमा पछि परेको मानिएको वडा नम्बर ३ मा  तिवारीकै सकृयतामा ठूला विकास निर्माणका काम भइरहेको छ थप यता

नमोबुद्धमा ४० जनालाई प्लम्विङ र डकर्मी तालिम

२०८१ चैत्र १०, आईतबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका ४० जनालाई प्लम्विङ र डकर्मी तालिम शुरुवात गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शिर्षकमा विनियोजन भएको कार्यस्थलमा थप यता

दुई प्रहरी चौकीको लागि सार्वजनिक जग्गा प्रयोगको प्रमाणपत्र हस्तान्तरण

२०८१ चैत्र ७, बिहिबार |  संवाददाता

धुलिखेल/ नेपाल सरकारबाट २ प्रहरीले चौकीले भोगााधिकार पाएका सार्वजनिक जग्गा प्रयोगको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । प्रहरी चौकी भकूण्डेवेशी र पोखरीनारायणस्थानले प्रयोग गर्ने गरी भोगााधिकार प्राप्त ६/६ रोपनी सार्वजनिक थप यता

अन्तर्राष्ट्रिय नारी दिवसमा नमोबुद्धमा सम्मान

२०८१ फागुन २४, शनिबार |  संवाददाता

भकुण्डेवेशी / अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले दुई जना व्यक्तित्वलाई सम्मान गरेको छ । महिलाको हक र अधिकारको क्षेत्रमा सकृय रहेको भन्दै नगरपालिकाले वडा नं.१० का अध्यक्ष रामकृष्ण उपाध्याय र ३ दशकदेखी थप यता

नमोबुद्धमा ‘श्रमको सम्मान राष्ट्रको अभियान’ कार्यक्रम

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको रोजगार सेवा केन्द्रले रोजगार व्यक्तिको सूचीमा दर्ता हुने आवेदन प्रक्रिया र समय प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी विविध पक्षको जानकारी तथा अभिमुखीकरण गरेको छ । श्रम, थप यता