भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ३ का सुत्केरीहरुलाई अत्यावश्क सामाग्री प्रदान गरिएको छ । वडा अध्यक्ष रमेश तिवारीले सोमबार वडाका विभिन्न टोल, बस्तीका महिलाहरुलाई सामाग्री हस्तान्तरण गरेका हुन् । सुत्केरीहरुलाई थप यता
कानपुर / नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुरमा रहेको प्रहरी चौकी शिखरपुर (कानपुर) को नवनिर्मित भवन उद्दघाटन गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमविच बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरिक्षक थप यता
बनेपा / विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले भकुण्डेवेशी सेवा कार्यालय अन्तर्गतका समूह संयोजक एवं प्रतिनिधीको भेला गरेको छ । बुधवार भकुण्डेवेशीमा विभिन्न समूहका संयोजकको भेला गरेर सहकारीले आफ्ना सदस्यलाई प्रगति विवरण, थप यता
बनेपा / तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछार २०८१ का अवसरमा ९ स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् । हालसम्म जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, महाभारत, खानीखोला, थप यता
नमोबुद्ध \ दोस्रो संस्करणको नमोबुद्ध कप सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबारबाट नमोबुद्ध–१, फूलबारीमा शुरु भएको छ । नमोबुद्ध मानेगाउँ युवा क्लवको आयोजनामा दोस्रो नमोबुद्ध कप सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो थप यता
नमोबुद्ध / नमोबुद्व नगरपालिका प्रमुख कुनसाङ लामाले पिताको स्मृतीमा मेथिनकोट अस्पताललाई एयर कन्डिसनर (एसी) मेसिन सहयोग गरेका छन् । पिता सुर्यमान लामाको स्मृतीमा नगर प्रमुख लामाले नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको थप यता
नमोबुद्ध / नमोबुद्ध नगरपालिका वडा नं १०, सार्की भञ्ज्याङका १ सय १० परिवारलाई ब्लाङकेट वितरण ब्लाङकेट वितरण गरिएको छ । नेपाली कांग्रेस काभ्रेका प्रवक्ता समेत रहेका स्थानीय समाजसेवी सन्तमान तामाङ र नेपाल आदिवासी जनजाति थप यता
धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् । छनोट समितिले दिएको समयसिमाभित्र १७ जनाले आवेदन दिएको छनोट समितिले जनाएको छ । समितिका अनुसार, आवेदक १७ जनामध्येबाट १० जनाको प्रारम्भिक सूची थप यता
धुलिखेल / परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक थप यता
कानपुर / नमोबुद्ध नगरपालिका वडा नं ५ स्थित कानपुर क्याम्पसको अध्यक्षमा सुन्दर बडाल चयन भएका छन् । मंगलवार क्याम्पस सभाबाट व्यवस्थापन समितिको अध्यक्षमा नमोबुद्ध ५ बोहोरे निवासी बडाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । थप यता