तेमाल

ल्होछारको दिन पुण्यको काम : तेमालमा क्यान्सरपीडितलाई सहयोग

२०८१ माघ १८, शुक्रबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेसमा आवद्ध युवा एवं व्यवायीहरुले क्यान्सर रोगपीडित तेमालकी महिलालाई सहयोग गरेका छन् । तेमाल गाउँपालिका वडा नं  ६ काल्धार, माथिल्लो छाप निवासी बेली तामाङलाई सहयोग स्वरुप  ३ लाख  १३  हजार ६ सय ६५ रुपैयाँ थप यता

सोनाम ल्होछार : काभ्रेका ९ स्थानीय तहमा सार्वजनिक विदा

२०८१ माघ १६, बुधबार |  संवाददाता

बनेपा / तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछार २०८१ का अवसरमा ९ स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् । हालसम्म जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, महाभारत, खानीखोला, थप यता

बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई परराष्ट्रमन्त्री राणाले बाडिन् ब्लाङ्केट

२०८१ पौष २५, बिहिबार |  संवाददाता

धुलिखेल / परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक थप यता

काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा

२०८१ पौष २२, सोमबार |  संवाददाता

पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता

रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’

२०८१ पौष १३, शनिबार |  संवाददाता

पनौती/  गत असोज १० देखि १२ सम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोमा बढी क्षति बेहोरेको रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’ व्यक्त गरेका छन् । पनौती नगरपालिकाका आयोजना र काभ्रे सेवा समाजको समन्वयमा थप यता

भकुन्डेबेंसीबाट तेमाल हुँदै वी.पी. राजमार्ग जोड्ने छोटो सडक सञ्चालनमा

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

तेमाल /  नमोबुद्ध नगरपालिको भकुन्डेबेंसीबाट तेमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा जोड्ने छोटो दुरीको सडक सञ्चालनमा ल्याइएको छ । सित्खास्थित पुलबाट सुनकोशी नदी तरेर वी.पी. राजमार्ग हुँदै बर्दिवास पुग्न थप यता

माओवादी वडा कमिटी सचिवसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश

२०८१ भाद्र २७, बिहिबार |  संवाददाता

बनेपा / नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं ४ कमिटी सचिवसहित एमाले, राप्रपा लगायतका पार्टी परित्याग गरी विभिन्न व्यक्तिहरुले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । नेपाली काग्रेस जिल्ला कार्यालय बनेपामा आयोजित थप यता

पहिरो प्रभावित तेमालका ५ परिवारलाई स्थानीय युवाको सहयोग

२०८१ भाद्र ९, आईतबार |  संवाददाता

तेमाल / पहिरोले घर क्षति भएका तेमाल वडा नं ५ का ५ परिवारलाई स्थानीय युवाको सकृयतामा नगद र लत्ताकपडा सहयोग गरिएको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका स्थानीय नेताहरु मिथुनकुमार लामा, हिरालाल लामा, बज्र लामा र थप यता

रोशी खोला किनारमा महिलाको शव फेला

२०८१ श्रावण १३, आईतबार |  संवाददाता

रोशी /  रोशी खोला किनारमा एक महिलाको शव फेला परेको छ । तेमाल गाउँपालिका वडा नम्बर ८ पानथलीस्थित किनारमा रोशी गाउँपालिका वडा नम्बर ९ चिउरीबाँसकी अन्दाजी ४०/४२ वर्षकी आरति लामाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता

तेमालको नीति तथा कार्यक्रम र बजेट पारित

२०८१ अषाढ ११, मंगलबार |  संवाददाता

तेमाल /  तेमाल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम र आय र व्ययको अनुमान (बजेट) पारित गरेको छ । गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष चन्द्रबहादुर तामाङले प्रस्तुत गरेको नीति तथा थप यता