मुख्य समाचार

प्रतिनिधी सभा निर्वाचनमा एकतावद्ध भएर लाग्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको आव्हान

२०८२ माघ ४, आईतबार |  संवाददाता

काभ्रेपलाञ्चोक / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान गरेको छ । पार्टीका सदस्यहरूबीच आपसी सम्मान कायम गर्ने, समेट्ने र संरक्षण गर्ने दायित्व नेतृत्वको थप यता

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले दियो बैधता, कांग्रेस सभापतिमा गगन थापा

२०८२ माघ २, शुक्रबार |  संवाददाता

काठमाडौँ/ निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई वैधता प्रदान गरेको छ । एक जना आयुक्तको फरक मतका बीच बहुमतले उक्त निर्णय गरेको हो । आयोगले राजनीतिक थप यता

यस्तो बन्यो गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति

२०८२ माघ १, बिहिबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन् । विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल र महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल थप यता

कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २ हजार ६ सय ६२ प्रतिनिधिको नाम दर्ता

२०८२ पौष २७, आईतबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दर्ता गराएका छन्। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ को सचिवालयद्धारा जारी विज्ञप्ति थप यता

कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट भृकुटीमण्डपमा शुरू, छ स्थानबाट जुलुस निकालिँदै

२०८२ पौष २७, आईतबार |  संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने थप यता

विद्यालयको विकासका लागि जुटे चक्रेश्वरका पूर्व विद्यार्थी, शिक्षक र अभिभावक

२०८२ पौष २५, शुक्रबार |  संवाददाता

च्याम्राङवेशी / आफू पढेको विद्यालयको विकासका लागि बेथानचोक गाउँपालिका वडा नम्बर १ स्थित चक्रेश्वर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र अभिभावक जुटेका छन् । पूर्व विद्यार्थी मञ्चहरुको अगुवाईमा विद्यालयका पूर्व थप यता

निलो आकाशको स्थापना दिवसमा दाप्चा माविका विद्यार्थीलाई न्यानो कपडा

२०८२ पौष २२, मंगलबार |  संवाददाता

दाप्चा / काठमाडौंस्थित तिनकुने, गैह्रीगाउँमा रहेको निलो आकाश बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा दाप्चा माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा (स्वेटर) र स्टेशनरी सामाग्री वितरण गरेको छ । १९ औं स्थापना दिवसको थप यता

स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) का बारेमा उपेन्द्र देवकोटा मेमोरियल अस्पतालले गर्यो संगोष्ठी

२०८२ पौष १८, शुक्रबार |  संवाददाता

काठमाडौं — स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स–एआई) को प्रयोग, सम्भावना र नैतिकताका बारेमा छलफल चलाइएको छ । उपेन्द्र देवकोटा फाउन्डेशन तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ थप यता

भारतमा भएको कराँते प्रतियागितामा नेपाली टोलीलाई ३ स्वर्णसहित ५ पदक

२०८२ पौष १७, बिहिबार |  संवाददाता

बनेपा / भारतको देहरादुनमा भएको कराँते प्रतियोगितामा सहभागी नेपाली टोलीले ३ स्वर्णसहित ५ पदक जितेको छ । सोतोकान कराँते–डो स्पोर्टस् एसोसिएसनको आयोजनामा डिसेम्वर २७ र २८ तारिख देहरादूनमा भएको नवौं अन्तराष्ट्रिय खुला कराँते थप यता

पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गर्यो चालु आर्थिक वर्षका कार्यक्रम

२०८२ पौष १७, बिहिबार |  संवाददाता

धुलिखेल / पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने कार्यक्रमहरू सरोकारवालाबीच सार्वजनिक गरेको छ । विहिबार कार्यालयमा आयोजित सार्वजनिकीकरण गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख,  पशु सेवा थप यता