मुख्य समाचार

नमोबुद्धको कार्तिक पूर्णिमा मेलामा हजारौं दशनार्थी

२०८२ कार्तिक १९, बुधबार |  संवाददाता

नमोबुद्ध / काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ र ११ को सिमामा पर्ने नमोबुद्ध चैत्य परिसरमा कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने कार्तिक पूर्णिमा मेलामा हजारौं दशनार्थी सहभागी भएका छन् । ‘पितृ उद्धार र थप यता

पक्षघातः परीक्षण गरिएका मध्ये २५ प्रतिशत जोखिममा

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

ललितपुर / विश्व पक्षघात (स्ट्रोक) दिवस २०२५ को अवसरमा उपेन्द्र देवकोटा फाउण्डेशनले गरेको निःशुल्क स्वास्थ्य परिक्षणमा २५ प्रतिशतमा पक्षघातको जोखिम देखिएको छ । ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल थप यता

डा. सुमनको  ‘अर्बुद मन्धनः दीर्घ जीवन’ पुस्तक सार्वजनिक

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

धुलिखेल/ चिकित्सक पेशासंगै लेखनमा उतिकै सकृयप्राध्यापक डा. सुमनराज ताम्राकारको १८ औं कृति  'अर्बुद मन्धनः दीर्घ जीवन' सार्वजनिक भएको छ। विभिन्न क्यान्सर रोगको लक्षण, पहिचान र निवारणबारे सरल भाषामा लेखिएको उनको कृति बुधवार एक थप यता

जनचेतना जगाउन क्यान्सरपीडितले साइकल यात्रा गर्ने

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

धुलिखेल/ क्यान्सरसँग सङ्घर्षरत साइक्लिस्ट हर्क लामाको नेतृत्वमा पाँचथर चिवाभञ्याङबाट बैतडीको झुलाघाटसम्म साइकल यात्रा हुने भएको छ । पूर्व–पश्चिम मध्य पहाडी लोकमार्ग हुँदै सन् २०२६ जनवरी १ मा शुरु हुने बृहत साइकल यात्रा थप यता

विश्व पक्षघात दिवसमा उपेन्द्र देवकोटा फाउण्डेशनले गर्यो विभिन्न कार्यक्रम

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

ललितपुर / विश्व पक्षघात (स्ट्रोक) दिवसको अवसरमा उपेन्द्र देवकोटा फाउण्डेशनले विभिन्न कार्यक्रम गरेको छ । ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाईड साईन्सेस्को थप यता

आज भाइटीका, उत्तम साइत ११ः३९ बजे

२०८२ कार्तिक ६, बिहिबार |  संवाददाता

बनेपा / फुल, वत्ती र भातृत्वको पर्व तिहार (यमपञ्चक)को पाँचौ दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको थप यता

‘पनौतीका भित्तेचित्र र यसको महत्व’ बारे पुस्तक सार्वजनिक

२०८२ कार्तिक ५, बुधबार |  संवाददाता

पनौती / प्राचिन शहर पनौतीका पुराना भित्ते चित्र सम्बन्धमा तयार पारिएको पुस्तक सार्वजनिक भएको छ । फ्रान्सका मानवशास्त्री जेरार्ड टोफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्विवावा प्रधान र पुरातत्व विभागका रसायनविद् थप यता

बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी महांकाललाई

२०८२ कार्तिक ४, मंगलबार |  संवाददाता

बेथानचोक / सातौँ वडास्तरीय ‘बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता’ वडा नं. ६ भुग्देउको महांकाल युवा क्लबले जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक वडा नं. ४ को भूमिमाता युवा क्लबलाई पछि पारेको हो । निर्धारित समयमा दुवै टिम थप यता

बाल क्लव सञ्जालले धुलिखेल वडा नं ४ मा गर्यो शुभकामना अदानप्रदान

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

धुलिखेल/ धुलिखेल नगरपालिका वडा नम्वर ४ को प्रगतिशिल बाल क्लव सञ्जालले दिपावली, नेपाल सम्वत्, छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसंगै विविध सांस्कृतिक कार्यक्रम गरेको छ । वडा नं ४ को कार्यालयको सहयोग र सहकार्यमा भएको थप यता

प्रेस युनियन काभ्रेपलाञ्चोकले साधारणसभासंगै सम्पन्न गर्यो सदस्यता विशेष अभियान

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

धुलिखेल / नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकले साधारणसभासंगै सदस्यता विशेष अभियान समापन गरेको छ । शनिवार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित कार्यक्रममा साधारण सभा र विशेष अभियान समापनसंगै वडा दशैं तथा शुभ दिपावली, छठ, थप यता