बनेपा / प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा ‘अन्तर्घात गरेर’ हराएको भन्दै कार्वाही सिफारिस भएका पार्टीका नेताहरुलाई ‘आममाफी दिन’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गरेका छन् । नेपाल थप यता
बनेपा / शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्ग र वि.पि राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डिएसपि) राजकुमार श्रेष्ठका थप यता
भकुण्डेवेशी / वी.पी राजमार्ग अन्तर्गत काभ्रेतर्फ रोशी गाउँपालिकाको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । रोशी गाउँपालिकाको वडा नम्बर ८ नार्के, चारसय बेसी, वडा नम्बर ९ मंगलटारको मंगल जनविजय माध्यामिक विद्यालय अगाडि, वडा नम्बर थप यता
बनेपा / प्राय शैक्षिक र अन्य अतिरिक्त कृयाकलाप हुने बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीमा शुक्रबार कन्सर्टको माहोल थियो । विद्यालयले आयोजना गरेको प्लस टु फेष्टमाबोलाइएका मङ्की टेम्पल व्याण्डका संस्थापक, गायक सरिन देउजा र थप यता
भकुण्डेवेशी / रोशी गाउँपालिकाले विपद प्रतिकार्य गर्न जनशक्ति तयार गरेको छ । रोशी गाउँपालिकाका सबै वडा, रेडक्रसकर्मी, कर्मचारी समेत गरी ५२ जनालाई ३ दिनसम्म तालिम दिएर गाउँपालिकाले विपद प्रतिकार्यको लागि जनशक्ति तयार गरेको थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेवेशीमा रहेको रंग तथा हाडवयेर पसलमा आगलागी हुँदा सामान पूर्ण क्षति भएको छ । मंगलबार राती अन्दाजी साढे ११ बजे स्थानीय गोविन्द अधिकारीको घरमा नमोबुद्ध नगरपालिका वडा नं २ का महेश थप यता
पनौती / आइतबार साझँदेखि पनौतीबाट हराइरहेका ४ बर्षीय विपिन गुरुङ रोशी गाउँपालिका वडा नं ७, कटुञ्जेवेशीस्थित रोशी खोला किनारमा मृत फेला परेका छन् । धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ४ घर भइ हाल पनौती नगरपालिका नम्बर ७ थप यता
शंखुपाटीचौर / पत्रकार नवराज बजगाईका दम्पतीले धुलिखेल–१२, शंखुपाटीचौरमा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’ मा जन्मदिन मनाएका छन् । त्यहाँ आश्रित ७५ जेष्ठ नागरिक र असहायलाई खाना, खाद्यान तथा लत्ता कपडा समेत थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले टोल टोलमा पुगेर ७० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण निशुल्क गरेको छ । ११ वटै वडाका ६३ वटा टोलमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, थप यता
बनेपा / सदस्यको करिब ३ करोड अपचलन गर्ने बनेपास्थित युनिटी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् । सदस्यको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगि गरेको भन्दै साकोसका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज थप यता