मुख्य समाचार

दाप्चाली बचतको सेवा केन्द्र बनेपामा

२०८१ अषाढ २८, शुक्रबार |  संवाददाता

बनेपा /  नमोबुद्ध नगरपालिका वडा नं ८, तल्लोहटियामा केन्द्रीय कार्यालय गरेको दाप्चाली बचत तथा ऋण सहकारी संस्थाले बनेपामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विभिन्न पेशा, व्यवसायको क्रममा बनेपामा रहेका सदस्यलाई लक्षित गरेर थप यता

कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित १० को मृत्यु, १ बेपत्ता

२०८१ अषाढ २८, शुक्रबार |  संवाददाता

कास्की — बिहीबार रातिदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित १० जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएकी छन् । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै थप यता

नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रुबस बगे

२०८१ अषाढ २८, शुक्रबार |  संवाददाता

चितवन — नारायणगढ मुग्लिन सडकको सिमलताल खण्डमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोले दुईवटा यात्रुवहाक वस बगाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ थप यता

रियल मड्रिड फ्यान क्लव नेपाल काठमाडौंले वृद्ध आश्रमलाई गर्यो सहयोग

२०८१ अषाढ २५, मंगलबार |  संवाददाता

काठमाडौं / रियल मड्रिड फ्यान क्लव नेपाल काठमाडौंले ललितपुरस्थित मञ्जुश्री वृद्ध आश्रमलाई सहयोग गरेको छ । १० औं बार्षिकोत्सवको अवसर पारेर फ्यान क्लव काठमाडौंले आश्रमको लागि खाद्यान र न्यायो कपडा सहयोग गरेको हो । २ बोरा चामल, थप यता

नमोवुद्धमा दीर्घरोगीलाई मासिक ५ हजार उपचार खर्च

२०८१ अषाढ २५, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / नमोवुद्ध नगरपालिकाले विभिन्न प्रकृतिका ७७ जना दीर्घरोगीलाई औषधि उपचारको लागि मासिक ५ हजार उपलव्ध गराएको छ । नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल के.सीका अनुसार, २०८१ असारसम्म पहिचान भएका थप यता

उच्च शिक्षा अध्ययन गर्न पनौती नगरपालिकाले ९४ विद्यार्थीलाई दियो १० लाख १५ हजारको छात्रवृति

२०८१ अषाढ २४, सोमबार |  संवाददाता

पनौती – पनौती नगर क्षेत्रभित्रका सामुदायिक क्याम्पस र उच्च माविमा अध्ययनरत ९४ विद्यार्थीलाई पनौती नगरपालिकाले ९४ विद्यार्थीलाई दियो १० लाख १५ हजारको छात्रवृति प्रदान गरेको छ । सोमबार एक कार्यक्रम गरेर नगरपालिकाले थप यता

बनेपा नगरपालिका वडा नं ६ को महिला मञ्च पुनर्गठन

२०८१ अषाढ २३, आईतबार |  संवाददाता

बनेपा /  बनेपा नगरपालिका वडा नं ६, बुडोलमा नानुदेवी कुईकेलको नेतृत्वमा वडा महिला मञ्च पुर्नगठन गरिएको छ । उपाध्यक्षमा सविना थापा मगर, सचिवमा हिरा दुलाल, कोषाध्यक्ष रमा मिश्र भुजेल, उपसचिवमा रिता न्यौपाने चिमौरियासहित २१ जना थप यता

एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई भुम्लु गाउँपालिकाले दियो जनही १ लाख

२०८१ अषाढ २३, आईतबार |  संवाददाता

भुम्लु / भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गरेको छ । भुम्लु गाउँपालिका भित्रका विद्यालयहहरुबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने १÷१ थप यता

एस.ई.ई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ने.वि.संघ काभ्रेले गर्यो सम्मान

२०८१ अषाढ २२, शनिबार |  संवाददाता

बनेपा /  माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेपाल विद्यार्थी संघ (ने.वि.संघ) काभ्रेपलाञ्चोकले सम्मान गरेको छ । शनिवार बनेपामा कार्यक्रम गरेर ने.वि.संघ काभ्रेले उत्कृष्ट नतिजा ल्याउने थप यता

खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु

२०८१ अषाढ २२, शनिबार |  संवाददाता

रोशी /  रोशी गाउँपालिका वडा नं ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको छ । शनिवार साझँ ७ बजे उक्त खहरे खोला तर्ने क्रममा सोही स्थानका ६५ बर्षीय जालमाया रुचाल मगर र उनकी भदिनी अन्दाजी ५ बर्षीय सेतीमाया थप यता