मुख्य समाचार

नमोबुद्ध नगरपालिकाको बजेटका साथै दलित सशक्तिकरण विद्येयक पारित

२०८१ अषाढ १७, सोमबार |  संवाददाता

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक आय र व्ययको अनुमान (बजेट), विनियोजन विधेयक, आर्थिक विधेयक पारित गरेको छ । दोस्रो नगर सभाको पाचौं अधिवेशनको तेस्रो बैठकमा निर्णयार्थ प्रस्तुत भएका विद्येयक थप यता

आयुर्वेद चिकित्साप्रति सरोकारवालाकै ‘वेवास्ता’

२०८१ अषाढ १७, सोमबार |  संवाददाता

बनेपा /  प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक चिकित्साप्रति सरोकारवालाहरुले ‘वेवास्ता’ गरेको गुनासो गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले धुलिखेलमा पत्रकारसंग गरिएको अन्तरक्रियामा चिकित्सालय प्रमुख थप यता

पत्रकार महासंघ काभ्रेमा प्रेस युनियनको धर्ना

२०८१ अषाढ १७, सोमबार |  संवाददाता

बनेपा / नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यताको सूचीमा आपत्ती जनाउँदै नेपाल प्रेस युनियन काभ्रेले सोमबार नेपाल पत्रकार महासंघ काभ्रेको कार्यालयमा धर्ना दिएको छ । पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, विधि, थप यता

नमोबुद्ध नगरपालिका ‘यो बर्ष’ पूर्ण खोप सुनिश्चित

२०८१ अषाढ १६, आईतबार |  संवाददाता

भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकालाई चालु आर्थिक बर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आर्थिक बर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको अवधीमा १५ महिना मुनिका बालबालिका २ सय ३६ जना र १६ देखि ५९ महिनासम्मका २ सय ३७ जना थप यता

धान दिवसमा तरुण दलको विभिन्न कार्यक्रम

२०८१ अषाढ १५, शनिबार |  संवाददाता

बनेपा / नेपाल तरुण दल काभ्रे प्रतिनिधी सभा क्षेत्र नं २ ले राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसर पारेर दही चिउरा खाने कार्यक्रम साथै क्षेत्रीय कार्यसमिति विस्तार गरिएको हो । नेपाली कांग्रेसका थप यता

बनेपाबाट यातायात व्यवस्था कार्यालयको सेवा शुरु

२०८१ अषाढ १५, शनिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना भएर सेवा शुरु भएको छ । मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको कार्यालय थप यता

बजार अनुगमनको क्षेत्र फराकिलो पारिने

२०८१ अषाढ १४, शुक्रबार |  संवाददाता

धुलिखेल / जिल्ला बजार अनुगमन समितिले आगामी आर्थिक बर्षदेखि अनुगमनको क्षेत्र फराकिलो गर्ने निर्णय गरेको छ । अनुगमन समितिको बैठकले विद्यालय, स्वास्थ्य,पेट्रोलियम पदार्थ, कृषि, भेटरिनरीलगायतका क्षेत्रमा समेत अनुगन गर्ने थप यता

सत्तामा जान कांग्रेस हतारिनु हुँदैन : कांग्रेस नेता पौडेल

२०८१ अषाढ १३, बिहिबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सत्तामा जान कांग्रेस हतारिन नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस काभ्रेको कार्यलयमा भएको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन विच बेमेल भएर थप यता

भुम्लुु गाउँपालिकामा सिमान्तकृत समुदायको उत्थानको लागि विशेष कार्यक्रम गरिने

२०८१ अषाढ १२, बुधबार |  संवाददाता

भुम्लु / भुम्लु गाउँपालिकाले सिमान्तृकत, अल्पसंख्यक समुदायको उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँसभाको १५ औं अधिवेशनबाट पारित नीति तथा कार्यक्रममा ती समुदायको उत्थान, भाषा, संस्कृतिको संरक्षण र थप यता

नमोबुद्ध नगर युवा परिषद्को प्रशिक्षण सकियो

२०८१ अषाढ ११, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न नमोबुद्ध नगरपालिका नगर युवा परिष्दले आयोजना गरेको ७ दिनको तालिम सकिएको छ । असार ५ गतेदेखि ११ गतेसम्म सञ्चालित तालिममा औद्यागिक व्यवसाय विकास प्रतिष्ठानका पूर्व थप यता