तेमाल / तेमाल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम र आय र व्ययको अनुमान (बजेट) पारित गरेको छ । गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष चन्द्रबहादुर तामाङले प्रस्तुत गरेको नीति तथा थप यता
ढुंखर्क — बेथानचोक गाउँपालिकाले प्रत्येक बर्ष ‘५ कि.मि.सडक कालोपत्र तथा ढलान’ कार्यलाई निरन्तरता दिएको छ । आर्थिक वर्ष २०८१/८२ को गाउँसभाको १५औं अधिवेशनमा अध्यक्ष भगवान अधिकारीले प्रस्तुत गरेको बार्षिक नीति तथा थप यता
महादेवस्थान / मण्डनदेउपुर नगरपालिकाकाले आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ८२ करोड ७७ लाख ८६ हजार ६ सय रुपैयाँको विनियोजन प्रस्ताव गरेको छ । नगर सभामा उपप्रमुख विष्णुमणि नेपालले प्रस्तुत गरेको थप यता
बनेपा / बनेपा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । नगरसभाको चौधौं अधिवेशनमा नगर उपप्रमुख विमला सापकोटा दाहालले आय तथा व्ययको अनुमान (बजेट) प्रस्ताव गरेकी थप यता
अमलटार / रोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ल्याएको बार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँ सभाको १५औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवाले प्रस्तुत गरेको ६९ करोड २० लाख ९८ थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको पाचौं अधिवेशनको दोस्रो बैठकमा आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक बजेट, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । नगर प्रमुख थप यता
बनेपा / नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको मतदाता नामावलीप्रति असन्तुष्टी जनाउँदै नेपाल प्रेस युनियन काभ्रेले पत्रकार महासंंघ काभ्रेको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघले सार्वजनिक गरेको नामावली नसच्याइ, थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले एक हल गोरु पालि खेती गर्ने किसानलाई सम्मान र अनुदान लिने नीति सर्वसम्मतीले पारित गरेको छ । शुक्रबार नगरसभाबाट पारित नीति तथा कार्यक्रममा नगरका सबै स्थान र समयमा कृषि क्षेत्रमा ट्याक्टर थप यता
कटुन्जे । रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा भएको छ । ६ हजार ७ सय ५२ घरधुरीका ५ हजार ७ सय ४ जना ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र माध्यमिक तह निशुल्क थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न तालिम सञ्चालन गरिएको छ । नगर युवा परिषद्को आयोजना भएको तालिममा उद्यशीलता, सृजनशीलता, व्यवसाय छनोट, उत्पादन अभ्यास, व्यवसाय व्यवस्थापन, बजार तथा थप यता