बनेपा / छैठौं संस्करणको इन्डो नेपाल फ्रेन्डसीप सोतोकान कराँते च्याम्पियनसीप धुलिखेलमा हुने भएको छ । नेपाल सोतोकान कराँते संघको आयोजनामा असार ७ र ८ गते काठमाडौ विश्वविद्यालय धुलिखेलको कर्बड हलमा हुने प्रतियोगितामा नेपालका ३ थप यता
धुलिखेल । धुलिखेल अस्पतालले विभिन्न विभागमा सेवा र प्रविधी थप गरेको छ । सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा दिने उद्धेश्य राखेको अस्पतालले विश्वस्तरीय प्रविधी र सेवा शुरु गरेको हो । अस्पतालमा मेडिकल थ्रीडी प्रिन्टिङ सेवा थप यता
ढुंखर्क (नागेचौर) / नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो नेतृत्व र पहलमा भएका विकास, योजनाहरुको प्रचार गर्न नसक्दा विपक्षीहरुले त्यसको फाइदा लिइरहेको तर्क गरेका छन् । नेपाली कांग्रेस बेथानचोक गाउँपालिका कार्यसमितिले थप यता
धुलिखेल / एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार अबेर सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३ सय ८० मत प्राप्त गरी निवर्तमान सचिव रहेका भुर्तेलले बाजी मारेका हुन् । अध्यक्षका अर्का प्रत्यासी रहेका थप यता
धुलिखेल / जिल्लामा पछिल्लो समय भएका गम्भीर जघन्य अपराधका घटनामा प्रारम्भिक अनुसन्धान सकेर विस्तृत अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालयले ‘निष्पक्ष छानबिन’का साथ दोषी नउम्कनेमा ‘ढुक्क हुन’ अनुरोध गरेको छ थप यता
धुलिखेल / ‘निष्पक्ष छानविन’ र दोषीलाई कार्वाहीको माग गर्दै महाभारत गाउँपालिकामा मृत फेला परेका दम्पती प्रकरणका पीडितले जिल्ला प्रहरी कार्यालयको गेट अगाडी नै प्रदर्शन गरेका छन् । सरस्वती बजारबाट नारावाजीसहित शुरु भएको थप यता
बनेपा / प्रजातान्त्रिक आन्दोलनका अथक योद्दा स्वर्गीय शैलजा आचार्यलाई मंगलबार बनेपामा स्मरण गरिएको छ । शैलजा आचार्य आदर्श समाज काभ्रेले गरेको कार्यक्रममा उपस्थित कांग्रेस नेता र विभिन्न संस्थाका प्रतिनिधीले प्रजातन्त्र थप यता
धुलिखेल / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आफ्नो बदनाम गर्न विभिन्न शक्तिहरु लागेको तर्क गरेका छन् । एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्दै उनले विपक्षीका ती प्रयास सफल नहुने तर्क गरे । थप यता
तेमाल / स्वंयमसेवा गर्न सिंगापुर रेडक्रसमार्फत नेपाल आएका स्वंयमसेवकले तेमाल गाउँपालिका वडा नं ७ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे कक्षा लिएका छन् । प्रारम्भ नामक सामाजिक थप यता
तालढुंगा / संघीयतापछि स्थानीय तहको निर्वाचन भएको ७ औं बर्षमा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास भएको छ । बजेट, जग्गाका लगायतका कारण बाट बन्न नसकेको भवन ७ बर्षपछि बल्ल शुरुवात भएको हो । भवन अभावका कारण गाउँपालिकाले थप यता