पाँचखाल / पाँचखाल नगरपालिका वडा नं ५, केराघारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो अरनिको राजमार्गमा अनियन्त्रित भइ अन्दाजी ७० मिटर तल खसेको थप यता
बनेपा / ड्रिम्स एनिमेशन एकेडेमी एण्ड स्टुडियोजले बनेपामा थ्रीडी सम्मेलन र प्रदर्शनी गर्ने भएको छ । ‘थ्रीडी इनोभेसन अनलिस्ड’ नाम दिइएको उक्त प्रदर्शनी र सम्मेलन नेपालकै पहिलो भएको आयोजकको दाबी छ । विभिन्न प्राविधिक थप यता
धुलिखेल / धुलिखेलमा महामानव वी.पी कोइरालाको प्रतिमा अनावरण कार्यक्रम तयारीको लागि राखिएका नेपाली कांग्रेसको झण्डा निकाल्दै गरेका एक युवालाई नियन्त्रणमा लिइएको छ । धुलिखेल चोकदेखि हस्पिटलचोकस्थित कार्यक्रमस्थल सम्म थप यता
बनेपा / एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले विभिन्न १२ विधाका उत्कृष्ट युवालाई सम्मान गरेको छ । युवा संघले १२ विधामा आफ्नो पेशा व्यवसायसहित विवरण भर्न डिजिटल माध्यम सम्मानको लागि खुल्ला आव्हान गरेको हो । थप यता
बनेपा / रोशी गाउँपालिका वडा नं ८ का नेकपा (माओवादी केन्द्र) का पूर्व लडाकू बुद्धिलाल तामाङ र एमाले नेता रमेश लामासहितका नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । बनेपामा आयोजित प्रवेश कार्यक्रममा नेपाली कांग्रेस थप यता
नमोबुद्ध / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र नमोबुद्ध नगरपालिकाको लागत साझेदाराीमा सञ्चालित ३ विकास योजनाको संयुक्त अनुगमन गरिएको छ । ५०/५० प्रतिशत लागत साझेदारीमा नमोबुद्ध वडा नं ३ स्थित राम माध्यमिक विद्यालय, वडा नं ४ थप यता
बनेपा / काभ्रे बहुमुखी क्याम्पसमा ‘स्पोर्टस हल’ तयार गरिएको छ । बनेपा नगरपालिकाको करिव ४० लाख आर्थिक सहयोगमा क्याम्पसको छत उपयोग गर्दै ‘टेबल टेनिस कभर्ड हल’ निर्माण गरिएको हो । ‘केएमसी स्पोर्टस हल’ नाम दिइएको हलमा अहिले १० थप यता
बनेपा / बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले सहकारी संस्थाका ऋण उठाउन आवश्यक कानून बनाउने बारे प्रदेश सभामा छलफल भइरहेको बताएका छन् । जिल्ला सहकारी संघ काभ्रेको ४३ औं बार्षिक साधारण सभा उद्धघाटन गर्दै पूर्व मन्त्री थप यता
धुलिखेल – ‘मोबाइल लाइब्रेरी’ स्थापना गर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेको अभियानमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले सघाएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा थप यता
पनौती / कवि सूर्य प्रसाद लाकोजूको कविता कृति ‘मेरो घाम’ माथि लेखिएको ‘घामका उपासक सूर्यप्रसाद लाकोजू’ नामक समालोचना कृति लोकार्पण गरिएको छ । साहित्य सिर्जना, पत्रकारिता र अभियानका त्रिवेणी सूर्य लाकोजूको व्यक्तित्व र थप यता