समाचार

पहिरो प्रभावित तेमालका ५ परिवारलाई स्थानीय युवाको सहयोग

२०८१ भाद्र ९, आईतबार |  संवाददाता

तेमाल / पहिरोले घर क्षति भएका तेमाल वडा नं ५ का ५ परिवारलाई स्थानीय युवाको सकृयतामा नगद र लत्ताकपडा सहयोग गरिएको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका स्थानीय नेताहरु मिथुनकुमार लामा, हिरालाल लामा, बज्र लामा र थप यता

तीजको समयमा ताराले ल्याइन सुनुवार र नेपाली भाषामा गीत

२०८१ भाद्र ९, आईतबार |  संवाददाता

बनेपा / नेपाली सांगितिक बजार तीज गीतले तातिएको बेलामा गीतकार तारादेवी सुनुवारले भने मातृ भाषा सुनुवार र नेपाली भाषामा गित सार्वजनिक गरेकी छन् । परदेश जानेको पीडा व्यक्त गरिएको ‘तिमी चढ्यौ जहाज’ र सुुनुवार भाषामा लेखिएको थप यता

रोटरी क्लब अफ काभ्रे भ्यालीको अध्यक्षमा अशोक पाण्डे

२०८१ भाद्र ९, आईतबार |  संवाददाता

बनेपा / रोटरी क्लब अफ काभ्रे भ्यालीले रोटा वर्ष २०२४/२५ का लागि अशोक पाण्डेकोे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा रिकेश कायस्थ निवर्तमान अध्यक्ष, मनिषा श्रेष्ठ भावी अध्यक्ष तथा सचिव, संगिता मानन्धर र थप यता

रोटरी क्लव अफ काभ्रे बनेपाद्वारा भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट तथा स्टेशनरी

२०८१ भाद्र ५, बुधबार |  संवाददाता

नमोबुद्ध / रोटरी क्लब अफ काभ्रे बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ६ स्थित बेलबोटारमा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट तथा स्टेशनरी उपलब्ध गराएको छ । विद्यार्थीहरुमा समभाव श्रृजना गरी नियमित विद्यालय थप यता

नालामा गोठमा आगलागी हुँदा पशु चौपाया जले

२०८१ भाद्र ५, बुधबार |  संवाददाता

नाला / बनेपा नगरपालिका वडा नम्बर ४ नालामा गोविन्द सापकोटाको गोठमा आगलागी हुँदा पशु चौपाया सहित गोठ पुर्ण क्षती भएको छ । वुधवार  विहान ३ बजे आगलागी हुँदा एउटा गाई जलेको छ भने २ गाई जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता

युवा उद्यमी मञ्च काभ्रेको अध्यक्षमा ज्योत्सना

२०८१ भाद्र १, शनिबार |  संवाददाता

धुलिखेल / पर्यटन उद्यमी ज्योत्सना सैंजुको अध्यक्षतामा नेपाली युवा उद्यमी मञ्च काभ्रे शाखा घोषणा गरिएको छ । शुक्रवार धुलिखेलमा एक कार्यक्रम गरेर सैंजुको अध्यक्षतामा मञ्चको १४ औं शाखा घोषणा गरिएको होे । मञ्चको प्रथम थप यता

पाँचखालका सुवास सिड्नीमा सम्पर्कविहिन, खोजविनका लागि दुतावासमार्फत पहल

२०८१ श्रावण ३१, बिहिबार |  संवाददाता

पाँचखाल /  अष्ट्रेलियामा रहेका पाँचखाल नगरपालिका वडा नं ७ का सुवास बोलखे २० दिन सम्पर्कविहिन भएका छन् । १० महिना अघि अध्ययनका लागि अष्ट्रेलिया गएका उनी गत जुलाई २७ देखि परिवारको सम्पर्कमा नभएपछि खोजविनको लागि पहल थालिएको हो थप यता

फोनिजको स्थापना दिवसमा बालिकाहरूलाई शैक्षिक सामग्री

२०८१ श्रावण २८, सोमबार |  संवाददाता

धुलिखेल । नेपाल आदिवासी जनजाति पत्रकाबर महासंघ(फोनिज)को २५औँ स्थापना दिवस तथा रजत वर्षको अवसरमा काभ्रे शाखाले धुलिखेलस्थित बालगृहका बालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक कार्यमा सहयोग पुर्याउने उद्धेश्यले थप यता

रोटरी क्लब पनौतीको अध्यक्षमा मणिप्रसाद सापकोटा

२०८१ श्रावण २७, आईतबार |  संवाददाता

पनौती / रोटरी क्लब अफ पनौतीले रोटा वर्ष २०२४/२५ का लागि मणिप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा मधुसुधन गुरागाईं (निवर्तमान अध्यक्ष), डा. राजेन्द्र ताम्राकार (भावी अध्यक्ष), सुबेश ताम्राकार थप यता

बनेपामा शुक्रबारदेखि ३ दिनसम्म विवाइडीको एक्सचेञ्ज क्याम्प हुने

२०८१ श्रावण २४, बिहिबार |  संवाददाता

बनेपा / बनेपामा इलेक्ट्रीक गाडी विवाइडीको मान्यता प्राप्त वितरक कामना अटोमोबाइल्स प्रा.लि. ले बनेपामा एक्सचेञ्ज क्याम्प आयोजना गरेको छ । ग्राहकले आफैँसंग भएको कुनै पनि पुरानो गाडी बीवाईडी एट्टो ३ र डलफिन संग तुरुन्तै साट्न थप यता