बैशाख ११, काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र थप यता
चैत २८, काभ्रे। स्थानीय तहको निर्वाचनको लागि रोशी गाउँपालिकामा उम्मेदवारहरुले नाम दर्ता गरेका छन्। नेपाली काँग्रेस रोशी गाउँपालिका कार्य समितिको बैठकमा आगामी निर्वाचनका लागि रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका थप यता
चैत २३, काभ्रे। पनौती क्षेत्रमा लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील नेतृत्व रामशरण भण्डारीले पनौती नगरको मेयरको लागि दाबेदारी प्रस्तुत गर्नुभएको छ। काँग्रेस पनौती नगरका सर्वसम्मत सभापति भण्डारी पनौती थप यता
चैत २२, काभ्रे। पनौती नगरपालिकाको मेयर पदको लागि पत्रकार तथा समाजसेवी एवं व्यवसायि भोला थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ। पनौती नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले मेयरको लागि थप यता
चैत २१, काठमाडौं। स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय थप यता
चैत १९, काभ्रे। आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेमा ३० दल दर्ता भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। दर्ता भएका राष्ट्रिय थप यता
चैत १४, काभ्रे। पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचनबाट जनादेशले विजय प्राप्त गर्ने बताउनुभएको छ। आज बनेपा नगरपालिकाको ४१औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले थप यता
चैत १४, काभ्रे। स्थानीय तहको निर्वाचन नजिकिदै छ। आगामी बैशाख ३० हुने निर्वाचनको लागि काभ्रेमा ३ लाख ३ हजार ५६० जना मतदाता रहेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार काभ्रेमा १ लाख ५४ हजार १८३ जना पुरुष र थप यता
चैत ६, काभ्रे। नेकपा (एकीकृत समाजवादी) काभ्रेले पाँचखाल नगरपालिका वडा नम्बर ८ मा वडा कमिटी गठन गरेको छ। शनिबार भएको भेलाले देवेन्द्र के.सीको अध्यक्षमा २३ सदस्यीय वडा कमिटी गठन गरेको हो। भेलालाई सम्बोधन गर्दै सांसद एवं नेकपा थप यता
चैत ५, काभ्रे। काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवनको आज उदघाटन गरिएको छ। भवनको आज प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री थप यता