राजनीति

हप्तामा २ दिन बिदा, कार्यालय समय १ घण्टा बढ्यो

२०७९ बैशाख १४, बुधबार |  देशभित्र राजनीति हप्तामा २ दिन बिदा

बैशाख १४, काठमाडौं। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना थप यता

काभ्रेमा २ हजार ७७३ जना उम्मेदवारले मनोनयन दर्ता गराए

२०७९ बैशाख १३, मंगलबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख १३, काभ्रे। बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचानका लागि जिल्लाका १३ वटा स्थानीय तहबाट २ हजार ७७३ जनाले मनोनयन दर्ता गरेका छन्। निर्वाचन कार्य तालिका अनुसार वैशाख ११ र १२ गते काभ्रेका १३ स्थानीय तहबाट २ हजार ७७३ जनाले थप यता

काभ्रेका १३ वटै पालिकामा कांग्रेसको उम्मेदवारी दर्ता

२०७९ बैशाख १३, मंगलबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख १३, काभ्रे। काभ्रेमा कांग्रेसको तर्फबाट विभिन्न पालिकामा प्रमुख तथा उपप्रमुख पदमा मनोनयन गरेको छ। गठबन्धनको प्रमुख दल कांग्रेसले काभ्रेका ४ नगरपालिकामा प्रमुख, ३ गाउँपालिकामा अध्यक्ष, २ नगरपालिकामा उपप्रमुख र ४ थप यता

धुलिखेलको प्रमुखमा काँग्रेस नेता बिदुर बस्नेतद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

२०७९ बैशाख १२, सोमबार |  Dhulikhel kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख १२, काभ्रे। नेपाली काँग्रेस धुलिखेलका नगर सभापति बिदुर बस्नेतले धुलिखेल नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ। नगरप्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिएपछि धुलिखेल कांग्रेसमा चरम असन्तुष्टि थप यता

पनौतीको मेयर र उपमेयरका लागि एमालेबाट पुन: न्यौपाने र बन्जाराको उम्मेद्वारी

२०७९ बैशाख १२, सोमबार |  kavre local Election local Election kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख १२, काभ्रे। सबै दलहरुको नजरमा रहेको पनौती नगरपालिकाको मेयर पदका लागि भिम न्यौपानेले दोश्रो कार्यकालका लागि मनोनयन दर्ता गराउनु भएको छ। नेकपा एमालेको तर्फबाट न्यौपानेले आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको हो। यस्तै थप यता

पनौतीको मेयरमा कांग्रेसका रामशरण भण्डारीले गरे बाजासहित मनोनयन दर्ता

२०७९ बैशाख १२, सोमबार |  kavre local Election local Election kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख १२, काभ्रे। काभ्रेका १३ वटै स्थानीय तहमा नेपाली कांग्रेस सहितका गठबन्धन दलहरु, एमाले लगाएत स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आईतबारदेखि सुरु भएको मनोनयन थप यता

काभ्रेको नमोबुद्धका मेयर आकांक्षी पाण्डेमाथि आक्रमण

२०७९ बैशाख ११, आईतबार |  kavre local Election local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख ११, काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरको दावी गरेका रोशन पाण्डेमाथि आक्रमण भएको छ। आज आज (आइतबार) साँझ काँग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाको समूहले उहाँमाथि कुटपिट गरेको आरोप थप यता

काभ्रेमा कांग्रेससहितका सत्ता साझेदार दलको गठबन्धनमा यस्तो छ सिट बाँडफाँड

२०७९ बैशाख ११, आईतबार |  kavre local Election local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख ११, काभ्रे। काभ्रेमा कांग्रेससहितका सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँड गर्ने सहमति भएको छ। आज (आइतबार) बसेको सत्ताधारी दलहरुको बीचको बैठकले गठबन्धन गर्ने सहमति गरेको हो। सहमति अनुसार ७ वटा पालिका नेपाली कांग्रेसको थप यता

एमालेले पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारालाई दोहोर्याउने

२०७९ बैशाख ११, आईतबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख ११, काभ्रे। यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एमाले काभ्रेमा उम्मेदवारहरुको टुंगो लगाएको छ। एमालेले जिल्लाका १३ वटै पालिकाहरुका लागि आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको हो आज र भोलि स्थानीय तहमा स्थापना थप यता

यी हुन् काभ्रेमा एमालेको तर्फबाट उम्मेद्वारहरू

२०७९ बैशाख ११, आईतबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख ११, काभ्रे। यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एमाले काभ्रेमा उम्मेदवारहरुको टुंगो लगाएको छ। जिल्लाका १३ वटै पालिकाहरुका लागि आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको हो आज स्थानीय तहमा स्थापना गरिएको थप यता